News Portal

बिशाल ईङ्लिस स्कुलले मनायो १० औं वार्षिकोत्सब

हिमाली संचार संवाददाता
३५१ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ३, आइतबार : मोरङको सुनवर्सि नगरपालिका ९ मा २०६५ सालमा स्थापना भएको विशाल ईङ्लिस बोर्डीङ स्कूलले अाफ्नाे १० औं वार्षिकोत्सब मनाएको छ । विद्यालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले अाफ्नाे बार्षिक उत्सव मनाएकाे हाे । सुरुमा ८० विद्यार्थी लिएर अध्यन सुरु गरेको विद्यालयले अहिले ४ सय विद्यार्थीलाई शिक्षा अार्जन गर्दे अाईरहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, बिष्ट अतिथि माेरङ प्यापसनका बरिस्ठ सल्लाहकार सुनिल पाैडेल, प्यापसनका उपाध्यक्ष भक्त राज सुब्बा, मिनिल्यान्ड बाेेेडिङ स्कुलका प्रिन्सिपल बिकर्ण कार्की, माेति ढकाल, जितेन्द्र दास, विद्यालयका प्रिन्सिपल भुपेन्द्र राजवंशी, जिवन खनाल ईलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख कबिन्द्र कार्की, अभिभावक शिक्षकशिक्षिका, बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्कूलको आन्तरीक खेलकुद तथा अन्य क्रियाकलाप उत्कृष्ट हुने विद्यार्थी तथा परिक्षा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्राहरुलाई पुरस्कृत वितरण समेत गरिएके थियो । स्कूलमा अध्ययनरत बिद्याथीहरुले मौलिक सस्कृतीक झल्काउने नृत्य, लगायतका विभिन्न कार्यक्रमले उपस्थीत अथिती, अभिभावक, शिक्षकलागायत सवैलाई दिनभर मनोरञ्जन प्रदान गरेको थिए ।

प्रमुख अतिथिले भने नगरपालिकाकाे पहलमा गाउँ स्तरीय फुटबल खेलकाे अायाेजना गर्ने र बालबालिका हरुकाे नृत्य अत्यन्तै राम्रो लागेर विद्यालय लाई साउन्ड सिस्टम र अन्य सामाग्री समेत दिने प्रतिव्धयता गरेका छन।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...