फागुन ३० सुर्खेत : युवा अवस्थामा भारतमा हराउनु भएका सुर्खेत सिम्ताका बलबहादुर कामी करिब २१ वर्षपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छ। ३४ बर्षको उमेरमा रोजगारीको शिलशिलमा भारत जानु भएका उहाँ हराएको २१ बर्षपछि फेला पर्नुभएको हो। सुर्खेतको...बाँकी
फागुन ३०, खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको...बाँकी
फागुन ३०, सर्लाही : मधेशका अधिकांश ठूला नेताको गृहजिल्ला रहेको सर्लाही जिल्लामा आज ‘राजा आउ, देश बचाऊ ।’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भनि नारा घन्किरहँदा धेरैको मनमा कुरा उठिरहेको होला कठै...बाँकी
काशीराम डाँगी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ...बाँकी
यज्ञराज उपाध्याय कैलाली ३०, फागुन : कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो...बाँकी
निर्मला खडायत कैलाली, २९ फागुन : जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित...बाँकी
सन्ताेष भट्टराई काठमाडाैं, २९ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च, उच्च र जिल्ला अदालत तथा माताहतका न्यायाधीशलाई अवकास हुने अन्तिम दिनसम्म मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम नगर्न निर्देशन दिएका छन् । उमेर हदका...बाँकी
२९,फाल्गुण : सुर्खेतको सिम्ता गाउँपालिकामा स्थानीय तहका प्रमुखहरुका लागि खानेपानी गुणस्तर अनुगमन संयन्त्र सम्बन्धी एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठिमा ११ स्थानका स्थानीय तहका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।...बाँकी
यज्ञराज उपाध्याय बझाङ, २९ फागुन : बझाङमा एक युवक मृतक अवस्थामा भेटिएका छन । बुधबार बिहानै युवक जिल्लाको सदरमुकाम चैनपुर स्थित चौगाइ टोलमा मृत अवस्थामा रहेका उनलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । तुरुन्तै...बाँकी
लक्ष्मी भण्डारी/सुर्खेत २७, फागुन : पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर, जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् , “आमा ! म छाउघर जानै पर्न्या हो ?” कतै...बाँकी