News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक किशोरीको मृत्यु !

कृष्णउदास खनाल/वीरगन्ज : पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ कि संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो। संहिताको शव पोष्टमार्टमका...बाँकी

डनको घेराभित्र वडाध्यक्ष, समाचार लेख्ने पत्रकारको औला काट्ने धम्की !

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकबीर सुनार निकटका एक व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन् । वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार...बाँकी

अक्षर चिनेको विद्यालयलाई अालमले दिए फर्निचर

फाल्गुन २८ मंगलबार : रंगेली ७ मा २०४१ सालमा स्थापना भएको आर्दश माध्यमिक विद्यालयमा २०५२ सालमा अध्यन सुरु गरेका वसिम अालमले साेमबार एक कार्यक्रमकाे अायाेजना गरि कुर्सि, दराज, सोफा, टेवल, डटविन लगायतका फर्निचरका सामाग्रीहरु हस्तान्तरण...बाँकी

प्रथम बृहत चौरजहारी महाेत्सवकाे आयब्यय सार्वजनिक

रुकुम : फागुन ७ देखि १८ गते सम्म सञ्चालन भएको प्रथम बृहत चौरजहारी महाेत्सवकाे अायब्यय सार्वजनिक गरिएकाे छ । अायाेजक चौरजहारी उद्योग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे अायव्य सार्वजनिक गरेको हाे । उद्योग...बाँकी

सरकारसँग छैन सडकका खाल्डा पुर्ने बजेट !

रविन्द्र घिमिरे फागुन २७,काठमाडौं : धेरै आयोजनाहरुमा विकास बजेट खर्च हुन सकेको छैन । तर, राम्रो गतिमा काम भइरहेका आयोजनामा भने बजेट अभाव देखिन थालेको छ । सडक विभागका केही आयोजनामा यो वर्ष पनि बजेट...बाँकी

पत्नी शोकमा रंगेलीका मेयर बगडिया

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल)लाई पत्नी शोक परेको छ । स्वर्गीय बुबा त्रिलाेकचन्द सरिया अामा स्वर्गीय भगवती देवि सरियाकाे काेखबाट २०२७ असाेज २१ गते झापाको भद्रपुरमा जन्मिनु भएकी स्वर्गीय मनिषा देवि अग्रवाल (सरिया)...बाँकी

म्याग्दी प्रवासी संघ कुवेतको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा चयन

कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार कुवेतको फवार्नियास्थित अडिटोरियम हलमा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष...बाँकी

उडेको ६ मिनेटमै विमान दुर्घटना इथियोपियन जहाज

इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १...बाँकी

स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डासहित देखिए जनकपुरमा सिके राउतका सुरक्षा गार्ड !

फागुन २६, जनकपुरधाम : मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्‍याली निकालेका छन् । नेताहरुका अनुसार सिके राउतले...बाँकी

सात ठाउँमा भाँचियो पोखरा प्रवेशद्वारको पुल

विकास रोका मगर/पोखरा : साविक लेखनाथ नगरपालिकाबाट पोखरा शहर जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एकमात्र पुल ७ ठाउँमा चर्किएपछि १० टन...बाँकी