News Portal

अक्षर चिनेको विद्यालयलाई अालमले दिए फर्निचर

हिमाली संचार संवाददाता
४९१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन २८ मंगलबार : रंगेली ७ मा २०४१ सालमा स्थापना भएको आर्दश माध्यमिक विद्यालयमा २०५२ सालमा अध्यन सुरु गरेका वसिम अालमले साेमबार एक कार्यक्रमकाे अायाेजना गरि कुर्सि, दराज, सोफा, टेवल, डटविन लगायतका फर्निचरका सामाग्रीहरु हस्तान्तरण गरेका छन ।

कार्यक्रमकाेे प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलम, विद्यालयका प्रअ ध्रुव देव दास, पुर्व प्रअ हरिनारायण दास, शिक्षक बिनाेद कुमार याद, कृष्ण प्रसाद दास, मन्जु साह, गाेविन्द प्रसाद सुवेदी, ब्यवस्थापन समितिका अध्यक्ष वसन्त मंन्डल, सदस्य मचिन्द्र कटुवाल, पुर्व बिधार्थि सत्यनारायण सहनी, सत्रुधन रजक, अजय राय लगायतकाे उपस्थित समेत रहेको थियोे ।

कार्यक्रम लाई सम्बाेधन गर्दे अालमले भने अाफुले अध्यन गरेको विद्यालयकाे माया र ममताकाे कारण अाफुले विद्यालयलाई अाबश्यक सामग्रीहरु दिएकाे र अागामी दिनहरुमा समेत विद्यालयलाई सहयोग गर्दे जाने प्रतिबध्यता जनाएका छन ।

सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले अाफुले अध्यन गरेको बिधालय रंगेली सहित मोरङका ५ विद्यालयलाई फर्निचर उपलब्ध गराएका हुन । त्यसैगरी अालमले रंगेली ७ मै रहेको अभिजित दत्त प्राथमिक विद्यालयमा कुर्सि, दराज, सोफा, टेवल, डटविन लगायतका फर्निचर वितरण गरिएको छ।

उनले विराटनगर १२ स्थित बखरी आधारभुत विद्यालय, अलजामे अतुल गौसिया उनिसुल उलुम आधारभुत विद्यालय विराटनगर ९ र मर्दशा हानफिया कादरीया आधारभुत प्रावि कटहरी गरी दुई धार्मिक विद्यालयलाई समेत फर्निचर र कम्पुटर वितरण गरेका हुन । उनले मोरङमा २० लाखको कम्पुटर सहित फर्निचर वितरण गरिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...