News Portal

गृहपृष्ठ खेलकुद, प्रवास, समाचार, समाज

कुवेतमा १७ औं बमजन कप फुटबल प्रतियोगिता हुदै

जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी

नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

२४, फाल्गुण : सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भव्यरुपमा नारी दिवस मनाइएको छ । बनगाड कुपिण्डे नगर कार्यापालिकाको आयोजनामा नगर कार्यलय देखि महिला सञ्जालको र्‍यालीले बजार परिक्रमा गरेको थिए । बजार परिक्रम पछि...बाँकी

रंगेली मालपाेत कार्यलयमा कर्मचारीकाे ब्रमलुट !

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मालपोत कार्यलयका कर्मचारीहरुले सेवाग्राहीहरु संग राजस्व भन्दा बढि रकम लिने गरेको पाईएकाे छ। कार्यलय बाट जग्गा नाम सारी, हालसाबिक, राजिनामा जस्ता विभिन्न कामहरु हुने गरेको छ । कार्यलयबाट रंगेली...बाँकी

डा. सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश...बाँकी

कुवेत र मलेसियासँग नेपालले मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपालले मलेसिया र कुवेतसँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मलेसिया र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल यही मार्चमा खेल्ने जानकारी दिएको हो । नेपालले आफ्नो पहिलो खेलमा २१...बाँकी

कुवेतमा मृत्यु भएकी पाल्पाकी अमृताको परिवारलाई एनआरएनए कुवेतद्वारा आर्थिक सहयोग

कुवेत : कुवेतमा मृत्यु भएकी रैनादेबी छहरा गाउँपालिका – ४ पाल्पाकी अमृता दमाईको परिवारलाई एनआरएनए एनसिसि कुवेतले आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अभिभावकबिहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस भन्ने...बाँकी

भीभीआइपीकाे सवारीले जनतामा दुख

काठमाडौं -मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।...बाँकी

नोबेल अस्पतालद्वारा निःशुल्क उपचार आगोले जलेकी महिलालाई

विराटनगर –  आगोको रापले मात्र पनि भतभती पोल्छ । आगोले शरीरनै जल्दा कति पोल्ला ? आफै भोगेका बाहेक जो कोहीले यो पीडा अनुमान लगाउँनसम्म पनि गाह्रो हुन्छ । खाना पकाउने क्रममा टुकीबत्तिको मट्टीतेल खनिएर शरीरमा...बाँकी

राजपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज...बाँकी

यस्ता छन् राजपा नेपालले सरकारमाथि लगाएका १६ आरोप

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । कैलालीको...बाँकी