– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वृष जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग...बाँकी
चितवन – भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिना सहित हराएकी हुन् । हाकिमचोकमा...बाँकी
हरिहरसिंह राठौर धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् । परराष्ट्र मन्त्रालयकाे...बाँकी
काठमाडौं–सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ । आज स्वास्थ्य...बाँकी
एजेन्सी म्यानमार । गत वर्षको डिसेम्बर १२ को एक साँझ पत्रकार वा लोनको मोबाइल बज्यो । फोन नाइङ लिन नामक व्यक्तिले गरेका थिए । उनी म्यानमारको आठौँ सेक्युरिटी पुलिस बटालियनका लान्स कर्पोरेल पदका प्रहरी थिए। रोयटर्सका...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले विदेशमा रहेका मतदातालाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ। अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।...बाँकी
राधा खनाल भद्रपुर : झापाको भद्रपुर नगरपालिकाले संस्कृति जर्गेना र मठ मन्दिर, गुम्बा निर्माणलगायतका कार्यक्रमको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने भएको छ। यसका लागि नगरले दुई लाख रुपैयाँ छुट्याइएको छ। जनताको करबाट संकलित रकमले महिला...बाँकी
कपिलवस्तु – विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ । घटनामा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् । विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको...बाँकी
राजु बोहरा/काठमाडौँ – मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस...बाँकी
रबिन्द्र बराल – हिन्दु धर्महरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन । त्यहि क्रममा रंगेलीमा रहेको मिलिल्याड ईङलिस बाेडिङ स्कुलले धर्म र संस्कृतिका बारेमा विद्यार्थीहरुलाई प्रत्येक बर्ष स-साना...बाँकी