News Portal

  • गृहपृष्ठ प्रवास, मनोरञ्जन, समाचार, समाज

    स्याङ्जा सहयोग समाज कुवेतले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै

    अगस्ट ३०, कुवेत – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन। गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग...बाँकी

    ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

    भदौ १४, काठमाडौँं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कालो झण्डा देखाउन...बाँकी

    गाउँमा खानेपानी आएपछि स्थानीय खुशी

    सरिता चलाउने, सल्यान – वर्षौंदेखि पानीको संकट भोगीरहेको सलयानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् । लिफ्ट प्रणालीमार्फत गाउमा पानी पुगेपछि पानीको चरम संकटबाट गाउ मुक्त भएको छ । गाउमा खानेपानी नहुँदा...बाँकी

    कपनस्थित रोहिंग्या शरणार्थी शिविरकाे खानतलासी

    काठमाडाैं – सुरक्षा अधिकारीहरुले बुधबार साँझ काठमाडौंको कपन गुम्बा नजिक रहेको रोहिंग्या शरणार्थी शिबिरमा खानतलासी र रोहिंग्या शरणार्थीहरुसँग सोधपुछ गरेका छन्। महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनको टोलीले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि...बाँकी

    भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशकी प्रधानमन्त्री हसिना काठमाडौंमा

    काठमाडौं – आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेका छन्। मोदी एयर...बाँकी

    हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

    हेटौंडा – नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक,बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल भाद्र १४ गते बिहिवार, अगष्ट ३०, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । वृष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने...बाँकी

    छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पौडेल पक्राउ

    कपिल ज्ञवाली/बुटवल – छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो...बाँकी

    मोरङमा लागू अाैषध सहित १ युवा पक्राउ

    रबिन्द्र बराल : माेरङकाे  सुनर्सि नगरपालिका ८  स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत सिक्टिबाट बुधबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा  लागुअाैषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काे ३० प ४७६३ नम्बरको...बाँकी

    एसिया कप छनोट: ओमनले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

    काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र ओमनबीचको खेल मलेसियाको...बाँकी