News Portal

मोरङमा प्रहरीले गर्याे अफिम खेती नष्ट

हिमाली संचार संवाददाता
५६१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन १३ साेमबार : माेरङकाे सुनवर्सि नगरपालिका २ खैरवारि र पथरी शनिश्चरे नगरपालिका ५ बाट साेमबार साँझ ५ बजे प्रहरीले गर्याे अफिम खेति नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यलय माेरङ, ईलाका प्रहरी कार्यलय रंगेली र ईलाका प्रहरी कार्यलय पथरीकाे संयुक्त टाेलीले अफिम खेती नष्ट गरेको हाे ।

सुनबर्सिका चन्द्र प्रसाद गनगाई र पथरीका वर्जु गनगाईकाे लसुन खेतमा लगाईएकाे तीन हजार ३४ अफिमकाे बाेट नष्ट गरेको प्रहरीले जनाएको छ। अफिम खेति रहेको गाेप्य सुचनाकाे अाधारमा प्रहरीले अफिम खेति नष्ट गरिएको हाे।

अपिम खेति गर्ने दुई जनालाई कारवाहिका लागि प्रहरीले नियन्त्रणमा लिएको रंगेली प्रहरीका प्रमुख कबिन्द्र कार्कीले बताए । २०७४ साल माघ महिनामा समेत बरडङ्गाबाट समेत र अफिम खेती नष्ट गरिएको थियोे ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...