News Portal

पैसा नदिएको भन्दै सशस्त्र प्रहरीद्वारा महिलामाथि कुटपिट

हिमाली संचार संवाददाता
४८९ पटक

राजविराज : सप्तरीमा एक सशस्त्र प्रहरी जवानले एक सर्वसाधारण महिलालाई कुटपिट गरेका छन् । भन्सार छलि गरी सामान ल्याएर प्रहरीलाई पैसा नदिएको भन्दै महिलामाथि कुटपिट भएको हो ।

सशस्त्र प्रहरी वल तिलाठि वेस क्याम्पका जवान दिपेन्द्र झाले वरही विरपुर गाउँपालिका १ की अरुणदेवी यादवलाई कुटपिट गरेका हुन् ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतामा उपचाररत महिलाको नाक तथा छातिमा चोट देखिएको स्वास्थ्यकर्मीले वताए। कुनौलि वजारवाट सामान लिएर आउँदा प्रहरी जवान झाले ५ सय रुपैया मागेको र पैसा नदिने भनेपछि कुटपिट गरेको यादवले वताईन् ।

आफुले भन्सार कटाएर सामान ल्याएकाले पैसा नदिएको उनको दावी छ । सिमा सुरक्षा कार्यालय राजविराजका डिएसपी नविन वोगटिले प्रहरीले हप्ता असुली र महिलालाई कुटपिट गरेका विषय गलत भएको भन्दै प्रहरीलाई वदनाम गराउन खोजीएको आरोप लगाए । – नेस

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...