२६, फागुन : सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,८ ज्यामिरेकि २६ बर्षिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ । घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफ्नतले स्वास्थ चौकी देवस्थल...बाँकी
उर्लाबारी २५, फागुन : मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत हुनुभएको छ । पुरस्कृत...बाँकी
कुवेत : कुवेतमा सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका गंगा गुर्मछानेलाई आर्थिक सहयोग भएको छ । उनको परिवारलाई सुदुर पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा उठेको जम्मा रकम १ लाख २६ हजर ४...बाँकी
जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर...बाँकी
मकाउ : ८ मार्च अर्थात १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा मकाउमा गैरआवासीय सध मकाउको भातृ संगठन “महिला फोरम मकाउ” को आयोजनामा “balance for better’ & ‘Domestic violence say no” अन्तराष्ट्रीय नाराका साथ (८...बाँकी
काठमाडौं : काठमाडौको बसुन्धारामा बम बिस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको हो । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित विस्फोट भएको प्रहरीले जनाएको छ...बाँकी
समुुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर ले शुक्रबार मोरङको सुुनवर्सी नगरपालिका ८ मा निशुुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एकदिने शिविरमा ११ सयजनाको निशुुल्क स्वास्थ्य परिक्षण गर्नुुकासाथै औषधि समेत...बाँकी
काठमाडौँ – सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । यो पनि पढ्नुहोस। सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके...बाँकी
दोलखा : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति नभएका वालवालिकाहरुका लागि शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी अक्षयकोष खडा गरेकी छन् । दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा...बाँकी
काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् ।आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग...बाँकी