News Portal

निशुल्क आर्युवेद स्वास्थ्य शिवीरमा चेकजाँच गराउनेको घुईचो

हिमाली संचार संवाददाता
५३० पटक

सल्यान २, चैत : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज(शनिबार) निशुल्क आर्युवेद स्वास्थ्य शिवीर कार्यक्रमको आयोजना गरिएको छ । बनगाड कुपिण्डेका विभिन्न वडाहरुबाट वृद्धा, महिला, पुरुष, बालबालिकाहरु उपचारको लागि शिवीरमा आएका छन् ।

शिवीरमा दम,खोकि,स्त्री रोग,वाथ रोग,नसा,पुरोनो भन्दा पुरोनो रोगहरुको उपचार हुने स्वाथ्य निर्देशक तथा उद्घाटन कार्यक्रमका अध्यक्ष विनोद आचार्यले जानकारि दिनु भएको छ । आर्युवेद स्वास्थ्य शिवीरका प्रमुख अथिती बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले आर्युवेद तथा उलोपेथिक विधीलाई प्रयोग गर्दा स्वच्छता हुने जनाउनु भएको छ ।

अत्यधिक विषादी प्रयोगले नगरवासिको मावन स्वाथ्यमा खतरा पैदा भएकोले विषादी युक्त चिजको प्रयोग कम गर्न आफ्नो नगरवासिलाई उहाँले आग्रह गर्नु भएको छ । शिवीरमा विहान १० वजे सम्म १ सय ५० वढिले स्वाथ्य चेकजाँचको लागि नाम दर्ता गराएका छन् । शिविरमा डाक्टर रविन भुषाल, प्रकास यादव, शंकर रिजाल र रोवीन भुषाल लगाएतका विशषज्ञहरुको टालिले निशुल्क नागरिकको स्वास्थ्य उपचार गर्ने जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालीकाको समन्वयमा प्रदेश सरकार समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकारको आयोजनमा कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम एक दिन मात्रै सञ्चालन हुने वताएको छ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...