News Portal

वुुवाको मृत्युु भएपछि ३ नावालकको बिचल्ली

हिमाली संचार संवाददाता
४६६ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ४ साेमबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको छ । मजदुुरी गरेर जिवनयापन गर्दै आएका २५ वर्षिय दिपक महत्तोको मृत्यु भएपछि उनका नावालक तिन छोरीको बिचल्ली भएको हो । सो परिवारको सम्पतीको नाममा १५ धुुर जग्गामा भएको फुुसको घर मात्रैै छ ।

रंगेली नगरपालिका–७ आर्दशटोल घर भएका दिपक लामो समयदेखि विरामी थिए । उनका वुुवा कारी महत्तोले चटपटि विक्रि गरेर ६ जना परिवार गुजारा चलाई रहेको थिए । दिपकलाई सानै उमेरमा रोग लागेपछि चटपटि विक्रि गरेर कमाएको पैसा सवै उपचारकालागी खर्च गर्ने गर्दथ्ये । एकमात्र छोराको उपचारकालागी कारीले कुुनै कसर वाकि नराखेको सुुनाए । दिपकले पनि हाट वजारमा चटपटि विक्रि गर्न गर्दथ्ये । दिपक विरामी भएर थला परेपछि उनकी श्रीमतीले मेहनत मजदुुर गरेर उपचार खर्च जुुटाउदै आईरहेकि थिन ।

एकतिर गरिवी त्यसमाथी एकमात्र जवान छोराको मृत्युु भएपछि ७० वर्षिय कारी महत्तोको परिवारमा वज्रपातनै खसेको छ । जिवनभर चटपटि विक्रि गरे अव वुुढेसकालमा नातिनीहरुलाई कसरी पाल्ने के गर्ने समस्याले पिरलेको उनले सुुनाए । श्रीमानको मृत्युु संगै खान लाउन समस्या भइरहेको अवस्थामा नावालक छोरीलाई कसरी पालनपोषणगर्ने चिन्ताले आफुुलाई सताउने गरेको दिपकी श्रीमती रंजना महत्तोले वताईन । उनले नावालक छोरीको विचल्लि भएको भन्दै सहयोगका लागी आग्रह समेत गर्नुु भएको छ ।

उनका ६ वर्ष चार वर्ष र डेढवर्षका नावालक छोरी छन । एक हप्ता अघि मृत्युभएका दिपकको परिवारको विचल्लि देखेर सद्भाव वचत तथा ऋण सहकारी संस्था रंगेलीले २५ केजी चामल, ५ केजी भुुजा, ३ केजी चिउरा तथा ५ लिटर तेल लगायत खाद्यन्न परिवारलाई सहयोग गरेको छ ।

स्थानिय समाजसेवी सिशुुपाल यादवले उक्त समुुदायमा गरिने तिन दिनको तेरातमा लाग्ने खर्च सहयोग गर्नुु भएको थियो। गरिविका कारण परिवारको अवस्था नाजुुक भएपछि दिपककी श्रीमती र उनका परिवारले रंगेली नगरपालिका तथा स्थानिय राजनितिकदल तथा नागरिका समाज, उधोगी व्यवसायी तथा विभिन्न संघसंस्थालाई समेत सहयोगका लागी आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...