News Portal

गृहपृष्ठ समाचार, समाज

गोली हानी भारतीय नागरिकको बुटवलमा हत्या

बुुटवल– बुटवलमा  भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ । बुुधबार साँझ  बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ  । खान मैनाबगरमा रहेको...बाँकी

बझाङमा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले...बाँकी

निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको...बाँकी

जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द

नगेन्द्र उपाध्यय सुर्खेत, १३ चैत : प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध...बाँकी

प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा परराष्ट्र मन्त्रालयद्वारा स्पष्टीकरण माग

चैत्र १३, काठमाडौँ : दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे...बाँकी

पूर्वराजा शाह आइतबारदेखि पूर्वी नेपालको भ्रमणमा जाँदै

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबार देखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन। शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही...बाँकी

राष्ट्रपतिलाई अयोग्य घोषणा गर्नुपर्छ : सैनिक प्रमुख

अल्जेरियाका सैनिक प्रमुखले आफ्नो देशको राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने बताएका छन् । अल्जेरियामा केही हप्तायता राष्ट्रपति अब्देलअजीजविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । टेलिभिजन सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘संविधानको दायराअनुसार यो संकटबाट...बाँकी

सन्दीप लामिछानेले आईपीएलको दोस्रो खेल पनि खेल्न बाट बन्चित

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ । दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल...बाँकी

भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।...बाँकी

शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि...बाँकी