दैलेख, १६ चैत : दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहेल्तोलीको सान्ताडामा एक व्यक्ति मृत फेला परेका छन् । सोहि ठाउँँका ४७ बर्षिया हेमराज रेग्मी शनिवार विहान मृत फेला परेका हुन् । उनको शव मेहेल्तोलीको...बाँकी
सुर्खेत, १६ चैत : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको गरेर मनार्इएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले आज वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम गरेको छ।...बाँकी
चन्द्र कार्की तेह्रथुम : पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार...बाँकी
चैत्र १५, शुक्रबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछी शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीहरुले र्याली प्रदर्सन गरेका छन । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ यहीँ चैत २०...बाँकी
बुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष...बाँकी
नेपालगन्ज, १५ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई दिएको रकममा अनियमितता भएको भन्दै छानविन गर्न बनेको छानविन समितिमा उपमेयर उमा थापा मगरले दवाव दिइरहेको बताइएको छ । उपमेयर थापाले छानविन समितिका सदस्यहरुलाई आफु...बाँकी
भारत नोएडा– भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत ८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका...बाँकी
चैत्र, १५ शुक्रबार : सल्यानकाे पश्चिम क्षेत्रमा सहिद नेत्रलाल प्राविधिक शिक्षालयले ४५ दिने बाख्रापालन तालिम सञ्चालन गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाकाे समन्वय र प्राबिधिक शिक्षालय सल्यानकाे अायाेजनामा तालिमको सञ्चालन गरिएको हाे । सल्यान पश्चिम...बाँकी
गणेश लम्साल/विराटनगर : दलित महिलालाई अमानबीय यातना दिएको अपराध ढाकछोप गर्न सघाएको भन्दै पथरी शनिश्चरे नगरपालिका उपप्रमुखको राजिनामा र इलाका प्रहरी कार्यालयका प्रमुखलाई कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन । मोरङको पथरी शनिश्चरे नगरपालिका...बाँकी
आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् । यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि...बाँकी