News Portal

६२ औं सहकारी दिवसकाे अवसरमा र्‍याली सम्पन्न

हिमाली संचार संवाददाता
४५१ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १५, शुक्रबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछी शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीहरुले र्‍याली प्रदर्सन गरेका छन ।

“दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारीका लागि रंगेलीमा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्था, रंगेली बचत, महर्सिमेहि सहकारी, ग्रमालक्ष्मी सहकारी, सुचना तथा समवृद्धि लागयत अाधा दर्जन सहकारीहरुले रंगेलीकाे दिवावाबु धर्मशाला देखि अस्पताल चाैक, भाेटुवाबु चाेक, कालि मंन्दिर चाेक, मुख्यबजार हुदै रंगेली बसपार्क पुर्‍याएर र्‍यालीलाई काेण सभामा परिणत गरेकाे थियाे ।

काेण सभालाई सम्वाेधन गर्दै रंगेलीका मेयर दिलिप वगडियाले भने अाेझेलमा पर्दै गएकाे रंगेलीमा यसरी माेरङ भरि छरिएर रहेको सहकारी संस्थाले रंगेलीमा अाफ्नाे ६२ औं सहकारी दिवस मनाउन लागेकोमा धन्यवाद दिदै अाफुले सक्दाे सहयोग गर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...