News Portal

गृहपृष्ठ समाचार, समाज

अध्यक्ष ठाकुर, प्रेस सल्लाहकार चौलागाइ र कोषाध्यक्ष केशवसँग छानबिन समितिले बयान लियो

बाँके, १७ चैत : नेपालगन्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूसहितका पदाधिकारी र उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाइसँग बयान लिएको छ । महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी सरकारी...बाँकी

अविनासले चुमे नाट्यश्वर म्यूजिक अवार्ड !

काठमाण्डौँ, १७ चैत : ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास...बाँकी

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

जोधपुर : भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा...बाँकी

लाइसेन्स नभएका वडाध्यक्षका छोराले गरे सरकारी मोटरसाइकल दुरुपयोग !

१७ चैत, बाँके : जनताका कामकाजलाई छिटोछरितो बनाउन सरकारी लाभको पदमा रहेका व्यक्तिलाई विभिन्न सेवासुविधा दिएको हुन्छ । तलब, भत्ता, पोशाक, सवारी साधन लगायतका विभिन्न सेवाहरु सरकारले उपलब्ध गराएको हुन्छ । सरकारले दिएको यस्ता सेवा तथा...बाँकी

१७ औं बमजन कप फुटबलको उपाधी सरोकार समाज कुवेतको पोल्टामा, उपबिजेता GFC

३१ मार्च, आइतबार : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड...बाँकी

बन्धक बनाएका १२ नेपाली महिलाको दिल्लीबाट उद्धार

सुरेशराज न्यौपाने इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको कान्तिपुरमा समाचार छ । वैदेशिक रोजगारीमा...बाँकी

पार्टीमा एकताको खाँचो : सभापति देउवा

गुल्मी : नेपाली कांग्रेसका  सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए। ‘विगतले हामीलाई...बाँकी

६२ औं सहकारी दिवसकाे अवसर पारेर रंगेलीमा माेटरसाईकल र्‍याली, सहकारी पत्रकारीता पुरस्कार रबिन्द्र बराललाई

चैत्र १७, आइतबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछि शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीका प्रतिनिधि,सेयर सदस्य ,स्थानीय लगायतले शनिबार माेटरसाईकल र्‍याली प्रदर्सन गरेका छन । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”...बाँकी

विकासका नाममा नदीमा बन्ने संरचना जलीय जैविक विविधता र नदी संरक्षणको चुनौती

राकम, दैलेख : तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले कर्णाली तटको माझी बस्ती बेहुलीझैं सिँगारिएको छ । नदी र जलीय जैविक विविधतालाई बचाउने विषयमा देश–विदेशका विज्ञहरु विमर्श गरिरहेका छन् । नदी किनारमा अवस्थित राकम कर्णाली माझी समुदायको बाक्लो बसोबास...बाँकी

शैक्षिक क्षेत्र सुधारका लागि गाउँपालिकाले अगुवाई गर्ने

जामुनेबजार : सुर्खेतको सिम्ता गाउँपालिकामा शनिबार शैक्षिक गुणस्तर वृद्धिका लागि हाम्रो भुमिका विषयक अन्र्तक्रियामुखि कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक सत्र समापनसँगै आउँदै गरेको नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दे सो कार्यक्रमको आयोजना शिक्षक महासंघ सिम्ता...बाँकी