News Portal

गृहपृष्ठ समाचार, समाज

सुर्खेतको सिम्तामा ३ सय १३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

सुर्खेत, २२ चैत : सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका अपाङता नागरिकलाई गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । सिम्ता गाउँपालिकाको जामुनेवजारमा २ दिने सम्म चलेको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार...बाँकी

बेहोस बनाउने औषधि खुवाएर अनिताको हत्या

कपिलवस्तु, २२ चैत : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन...बाँकी

पुरुष नहुदाँ महिलाहरु गाउँमा श्रमदान गर्दै

चैत २०, बिहीवार : पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको वडा १ मा पर्ने चुकेपार्टि कुलो निर्माणमा महिलाहरु श्रमदानमा जुटेका छन। कर्णाली प्रदेश सरकारको कृर्षि मन्त्रालयको १५ लाख वजेटबाट कुलोको काम सम्पन्न नहुने भए पछि उनिहरु आफ्नो...बाँकी

युएईमा अतिथि कलाकारका साथमा जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ कलम सांस्कृतिक कार्यक्रम हुदै

अप्रील ४, युएई : ठकुरी सहयोग संजाल युएईको आयोजनामा र सयपत्री रेष्टुरेष्ट अल-कुज, दुबईको सहआयोजनमा आउदो जुन १४ तारीख शुक्रबारका दिन जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम...बाँकी

न्याय माग्दै सञ्जेलको शरणमा पुगे झापाका ३ युवा

हरि अधिकारी विराटनगर, २१ चैत : वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै झापाका तीन युवालाई दलालको समूहले काठमाडौं लगेर एक महिना राख्यो । इराकको कुर्दिस्थान पठाउने प्लेन टिकट र भिसासहितको पासपोर्ट हातमा थमाइदिएर उनीहरुसित २...बाँकी

विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

चितवन, २१ चैत : रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ। विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन्...बाँकी

स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

चैत २१, काठमाण्डौ : स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त हुनुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो । नेपालको...बाँकी

नाथेखोला हुदै जामुने बाँझकोट-औलवेसि सडकको उद्घाटन

चैत २०, बुधबार : सल्यानको बनगाड कुपिण्डेको वडा २ र ३ बामेलाई नगरको केन्द्र सल्लीवजारसम्म जोड्ने छोटो सडकको आज उद्घाटन गरिएको छ । २०७१ सालमा नाथेखोला जामुने, बाँझकोट हुदै औलवेसि नामकरण गरेर बाटोको काम सुरु...बाँकी

वैदेशिक रोजगार विभागमा घुस लिने प्रहरी जवान पक्राउ

काठमाडौं, २० चैत : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान...बाँकी

कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा टेम्मा र दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध

नैनकला राई  -कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा दिप्रुंङ चुइचुम्मा गाउँ पालिका ७ को स्वास्थ्य संस्था टेम्मा र सामुदायिक स्वास्थ्य ईकाई दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध गराएका छन्l दिप्रुंङ चुइचुम्मा गाउँ पालिकाकी बासिन्दा अभियन्ता कृष्णकला सुनिता राईको अभियानमा साथ...बाँकी