News Portal

गृहपृष्ठ समाचार, समाज

किसानलाई ८० कुन्टोल बेसारको विउँ वितरण

सुर्खेतको सिम्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक वेसार खेतीको लागि विउवितरण गरेको छ । किसानलाई व्यवासायिक वन्न र आयआर्जनमा सजिलो होस भन्ने उदेश्यले गाउँपालिकाको विनियोजीत वजेटबाट कृषि सेवा केन्द्र सिम्ताले किसानहहरुलाई वेसारको वीउ वितरण गरेको छ ।...बाँकी

वडा सचिबको कार्यालयमा दादागिरी, सेवाग्राहीलाई सास्ती

सुर्खेत, २५ चैत : छोराको जन्मदर्ता बनाउन वडा कार्यालय एक साता धाउँदा पनि तोया न्यौपानेलाई जन्मदर्ताको प्रमाणपत्र हात लाग्न सकेको छैन् । नयाँ शैक्षिक सत्र शुरु भएपछि न्यौपानले पाँच वर्षीय छोरालाई स्कुल भर्ना गर्न जन्मदर्ता...बाँकी

नायक पल शाह र गायक प्रताप दास दर्शन सांगीतिक धमाका मच्चाउन कुवेत आउदै

अप्रील ८, कुवेत : दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका...बाँकी

रंगेलीकाे मुख्य बजारमा चाेरी

चैत्र २४ साेमबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा अाईतबार राति चाेरी भएको छ । राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा गएराती चाेरी भएको छ । उक्त माेवाइल पसलबाट चाेरले साम्सुङ, क्लर्स,...बाँकी

जैमिनी नगरपालिकाका वडा सदस्य रसाईलीले तलवभत्ताबाट २० स्टेचर वितरण गरे

बागलुङ, २५ चैत : बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् ।...बाँकी

बनगाड कुपिण्डेको कफलेनीमा पहिलोपटक बस पुग्यो

चैत, २४ आइतबार : सल्यानको बनगाड कुपिण्डे वडा ५ को कफलेनीमा पहीलो पटक वस पुगेको छ। स्थानीय पुर्वधार विकास साझेदारि कार्यक्रम अन्र्तगतको संघिय संसद टेकवहादुर वस्नेतले चिनाली, तिमीले, लाँखर हुदैै गर्चे नामकरण गरिएको सडकमा १५...बाँकी

सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

कतार : सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन-आइपियू)को १४० औं सभामा सहभागी हुन कतार...बाँकी

भेरी नदिको माछा भयाे जिविकाेपार्जनको बाटाे !

सल्यान, २३ चैत : सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा भेरी नदि किनारमा माछा मार्ने वादि समुदायीहरु माछाबाटै जीवन गुजरा चलाएका छन् । माघ देखि बैशाख सम्म नदि किनारकै बगरमा छाप्रो वनाएर वस्ने गरेका...बाँकी

पशुपति छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

महोत्तरी, २३ चैत : महोत्तरीको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा...बाँकी

स्थानीयवासीको आवातजावतका लागि नेपाली सेनाले बनायो रंगेलीमा बाँसकाेपुल !

चैत्र २२, माेरङ : थलाहा स्थित नेपाली सेना सुर्यदल गणले सर्वसाधारणहरुलाई खाेला वारपारी हुन समस्य हुन थालेपछि बाँसकाे पुल निर्माण गरिदिएका छन । नेपाली सेनाका जवानहरुले सयौं सर्वसाधारणका लागि रंगेली नगरपालिका १ स्थित सखरदिना र...बाँकी