News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

कञ्चनपुरमा विवाहमा गएका युवकको विभत्स हत्या 

माेहन विष्ट कञ्चनपुर, २ बैशाख : कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो । उनी २८ चैत्र कलुवापुर...बाँकी

सशस्त्र प्रहरीका गाडीमा अब गोप्रो क्यामेरा, सीमामा सीसीटीभीबाट निगरानी !

गौरव पोखरेल काठमाडौं, २ बैशाख : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । नहोस् पनि किन ? पछुवा गाडी सशस्त्रको थियो र जिकज्याक शैलीमा चलाउँदा स्कुटरलाई ठक्कर दिएको थियो ।...बाँकी

सांसद गगन थापाद्वारा संम्पदा संरक्षण अभियान शुरु

(फाइल तस्विर) काठमाडौँ, २ बैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थालेका छन् । गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान...बाँकी

बैशाख १ गतेदेखि तराईमा १ महिने मेला सुरु(फोटो फिचर)

बैशाख २ साेमबार : मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरी नयाँ वर्ष बैशाख १ गते का दिनका झकिझकाउ र सर्वसाधारणहरुले भरिभराउ रहेको थियो । भक्तजन र दर्शनार्थीको संख्या अत्यधिक मात्रामा रहेको थियो । उक्त...बाँकी

समीट एयर दुर्घटना : ४ सदस्यीय छानबिन आयोग गठन

राजु बास्कोटा काठमाडौं, १ बैशाख : आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन भएको...बाँकी

सल्यानमा पसलहरु चोरीमा संलग्न ४ पक्राउ

बैशाख १, आइतबार : सल्यानको सल्लीवजारमा दर्जन वढि पसलहरुमा चोरी गर्ने ४ जानालाई आज प्रहरीले नियन्त्रणमा लगेको छ । सुर्खेतको सिम्ता गाउँपालीका ४ भोट्ङग्राका वर्ष ३५ का तीलक सुनार, बनगाड कुपिण्डे नगरपालिका वडा ९ वस्ने...बाँकी

अछामको ठाँटी गाउँ पुरै लालपुर्जाविहीन

गीता कुँवर अछाम, १ बैशाख : मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहीन छन्। तीन दशकमा तीनपटक जग्गाको नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाउन सकेका छैनन्। ४ सय घरधुरीले कानुनी रूपमा जग्गा कारोबार गर्न पाएका छैनन्। तत्कालीन ठाँटी...बाँकी

गरिव भएकै कारण करणकाे उपचार गर्न मुस्किल

चैत्र ३०, शनिबार : माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेे चाेक नजिकैमा रहेको माेरिया टाेलमा बसाेवास गर्दे अाईरहेका ४५ बर्षका विनाेद सरदार र रेखा सरदारकाे कान्छाे छाेरा १३ वर्षका करण सरदार बिगत ६ महिना देखि...बाँकी

पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना

(प्रतीकात्मक तस्बिर।) काठमाडौँ, ३० चैत : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो । राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा...बाँकी

मेघाश्री गुट्खाको अबैध कारोबार मौलाउदो

नेपालगन्ज, २९ चैत : पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुट्खा मध्येकै...बाँकी