कुवेत, १७ अप्रील : नेपाल सरोकार समाज कुवेतले यहि शुक्रबार १९ तारीखमा अतिथि कलाकारको साथमा नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा सांगीतिक धमाका अतिथि कलाकार राई इच किङ्स राजेश पायल राईले भरपुर मनोरञ्जन दिलाउने बताएको छ। कलाकार राई...बाँकी
काठमाडौं, ४ बैशाख : काठमाडौं महानगरपालिकाका वडा नम्बर १४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २ सय ५३ दशमलब २४ बर्गमिटर (झण्डै ८ आना) जग्गामा निर्माण गर्न लागिएको वडा...बाँकी
काठमाडौं : नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो...बाँकी
सल्यान, ३ बैशाख : बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा मंगलबार ना ३ स १६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका छन् । दिउँसो २ वजेको समयमा फुलेडाँडा जाँदै गर्दा अटो चालक...बाँकी
बैशाख ३ मंगलबार : माेरङकाे कटहरी गाउँपालीका ६ स्थित वडा कार्यलय नजिकै कृष्ण बहादुर लुईटेल, मनोज बिष्ट र कमल बिष्टको घरमा अागलागी हुदाँ दुई तल्ले घरमा अागालगी हुदाँ ३० लाख बराबर जलेर नष्ट भएको छ...बाँकी
काठमाडौं, ३ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्याएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा उनले पदक वितरण गरेकी हुन् । हिजो पदक पाउनेको...बाँकी
काठमाण्डौं, ३ बैशाख : नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।...बाँकी
काठमाडौं – मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ वानियाटार चोकबाट उनीहरुलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१...बाँकी
दिल्ली -बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ । प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ । गाडीको छतमा फल्सबटम...बाँकी
कुवेत, १५ अप्रील : संखुवासभाका शक्तिमान तामाङ कुवेत आएको बर्ष दिनमै गम्भीर बिरामी परे। कार्यस्थलमै अचानक बिरामी भएपछि तत्काल अस्पताल पुर्याएपछि मात्रै उनको दुबै मृगौला फेल भएको थाहा भयो। बानेश्वर नगरपालिका वडा नम्बर ९ खाम्लिडका...बाँकी