News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपरमा आगजनी

कृष्ण थापा नुवाकोट २९ चैत : पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा ५ ख २८९८ नम्बरको...बाँकी

विदेशबाट फर्किँदा कति सुन ल्याउन पाईन्छ ? नयाँ नियम लागू

काठमाडौं, २९ चैत : सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ...बाँकी

नगर प्रमुखद्धारा विद्यालयको २ कोठ पक्की भवन शिलन्यास

चैत २८, बिहीवार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ वेलाखोलामा रहेको भैरवी निम्न माद्यामिक विद्यालयको २ कोठे भवनको नगर प्रमुख गोविन्द कुमारले शिलन्यास गर्नु भएको छ । भवन अभावले विद्यार्थीलाको पठनपाठमा समस्या भएको उक्त विद्यालयमा...बाँकी

गुल्मीमा जीप खस्दा पूर्वसांसदसहित ३ को मृत्यु

भगवती पाण्डे २८, चैत : गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी...बाँकी

सातै प्रदेशबाट कम्पनी दर्ता हुने

काठमाडौं, २८ चैत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ। उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता दिनेश...बाँकी

रमेश अधिकारीको अध्यक्षतामा “तनहुँ सेवा समाज मकाउ” गठन

मकाउ, १० अप्रील : नितान्त सामाजिक सेवा गर्ने हेतुले तनहुँ जिल्लाबाट मकाउमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई एकत्रित गरी समग्र तनहुँको आर्थिक तथा सामाजिक बिकास गर्ने उदेश्य सहित तनहुँ स्थायी घर भई हाल मकाउमा कार्यरत रहेका...बाँकी

सहरबाट गाउँ फर्केर कुखुरापालनमा खिमलाल !

प्रकाश बराल बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च...बाँकी

वाह ! मेयर साब : जसले गरे बेवारिशे शिशुको उद्धार

उर्लाबारी, २६ चैत : मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन । बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला...बाँकी

कालुन्चोक किक्रेट मैदानको कार्य तीब्र रुपमा हुँदै

सुर्खेत, २६ चैत : आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन। आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ। प्रतियोगितामा...बाँकी

वैदेशिक रोजगारको नाममा ठगिए सावालाल, पैसा फिर्ता माग्दा मरासन्न हुने गरि कुटपिट

विर्तामोड, २६ चैत : झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजकारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड साखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले...बाँकी