News Portal

नगर प्रमुखद्धारा विद्यालयको २ कोठ पक्की भवन शिलन्यास

हिमाली संचार संवाददाता
३७५ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २८, बिहीवार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ वेलाखोलामा रहेको भैरवी निम्न माद्यामिक विद्यालयको २ कोठे भवनको नगर प्रमुख गोविन्द कुमारले शिलन्यास गर्नु भएको छ । भवन अभावले विद्यार्थीलाको पठनपाठमा समस्या भएको उक्त विद्यालयमा २ कोठे पक्की भवन निर्माण पछि राहत हुने जनाएको छ ।

कर्णालि प्रदेश सरकारको विनीयोजित वजेट २० लाखको लागत रकममा २ कोठे पक्की भवन निर्माण हुन लागिएको हो । कर्णालि प्रदेश सल्यानका प्रदेश संसद तथा सचेतक गुलावजंग शाहको पहलमा उक्त २ कोठे निर्माण हुन लागिएको प्रधानाध्यापक खिमलाल वि.क.ले वताए ।

शाहको पहल र सक्रियाताले विद्यालयमा भवन निर्माणले कक्षा कोठा अभावमा विद्यार्थीको पढाईमा भएको समस्यालाई निराकरण गर्ने जनाएको छ । भवन अभाव र कक्षाकोठा अपुग हुदाँ विद्यार्थी मर्ज कक्षा देखि चौरमै पठनपाठन हुने गर्दथ्यो । तर भवन निर्माण पश्चात उक्त समस्या विद्यलाय व्यवस्थापन समितीका अध्यक्ष देविलाल वुढाको भनाई छ ।

भवन शिलन्यास कार्यक्रम नगर प्रमुख पुनले शिक्षा क्षेत्रको भौतिक पुर्वाधार सम्पन्न भएपछि मात्रै शैक्षिक गुणस्तर सुधार हुने वताउनु भयो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...