News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

मुगुमा ४ महिनादेखि सडक बन्द, स्थानीयलाई सास्ती !

मुगु, १४ बैशाख : जिल्लाकाे खत्याड गाउँपालिका जोडने कालाकाँडा गम्था सडक चार महिनादेखि बन्द रहेको छ। पुस महिनादेखि फागुनसम्म हिमपातले सडक बन्द भएको र चैतदेखि यता जुम्ला कनकासुन्दरी गाउँस्थित लुम र बुडु गाउँका स्थानीयले अवरोध गरेपछि...बाँकी

नेपालमा ९ लाख बढी युवा बेरोजगार !

काठमाडौं, १३ बैशाख : मुलुकमा ९ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर...बाँकी

राष्ट्रपति भण्डारीद्वारा चीनमा नेपाली भाषामा सम्बोधन

काठमाडाैं, १३ बैशाख : दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा सम्बोधन गरेकी छन्। सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटीमा जोड दिएकी छन्। राष्ट्रपति सी जिनपिङले बीआरआई...बाँकी

ओली सरकारको कायरता : ‘कालो झण्डा’ देखाउनेलाई पनि जेल !

काठमाडौं : मुलुकमा जहानीयाँ राणा शासनको अन्त्य भएको सात दशक पूरा भइसकेको छ भने निर्दलीय  पञ्‍चायती व्यवस्था ढलेको तीन दशक भइसक्यो । निरंकुश राजतन्त्रलाई ढाल्न ०६२/०६३ मा दोस्रो जनआन्दोलन गर्नु पर्‍यो । यी सबैको एउटै...बाँकी

मोरङमा बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

किशोर बुढाथोकी विराटनगर, १२ बैशाख : मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात...बाँकी

वडासदस्य दर्लामीको दादागिरी, शिक्षकहरु आतंकित

सुर्खेत, ११ बैसाख : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –१२, का वडासदस्य रामकुमार दर्लामीले अमर ज्योति नमुना माध्यामिक विद्यालय नेवारेका प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् । बुधवार दिउँसो कार्यकक्षमै पुगेर उनले प्रधानाध्यापक खगेन्द्र थापालाई ज्यान मार्ने...बाँकी

ज्यान जोखिम मोलेर सुनकोसीमा ओहोरदोहोर गर्छन स्थानीयबासी

दमन राई खोटाङ, १० बैशाख : अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्। उदयपुरको कटारीलगायत...बाँकी

पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोसी को ? (भिडियो सहित)

गोपाल काफ्ले/पथरी : मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ । पथरीमा बजारमा बिगत ९÷१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी...बाँकी

कोहलपुरका डिएसपीलाई कारवाही गर्न आयोगको प्रहरी प्रधान कार्यालयलाई सिफारिस

कमल न्यौपाने बैशाख ९, नेपालगन्ज : राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी रमेशबहादुर सिंहमाथी आवश्यक छानबिन गरी तत्काल कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । आयोग नेपालगन्ज शाखा कार्यालयको...बाँकी

बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

शैलेन्द्र रोकाया बझाङ, ८ बैशाख : खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार...बाँकी