चिरञ्जीवी मास्के दोलखा, २५ बैशाख : दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ नेगल टोल, झण्डै ५० घरधुरी रहेको नेगलका सबैघरमा बिजुली बत्ति छ तर बिर्खबहादुर नेपालीको परिवार भने अध्यारोमा बस्दै आएका थिए । सुकुम्बासी बिर्खबहादुर...बाँकी
सुर्खेत, २४ वैशाख : अनौपचारिक क्षेत्र सेवा केन्द्र ईनसेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ । सोमबार कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०/१०...बाँकी
रबिन्द्र बराल मोरङ : नेपाल सरकारले सवै सरकारी कार्यालय सरकारी जग्गामा स्थापनागर्ने कार्य अघि वढाए पनी मोरङ रंगेलीमा रहेको नेपाल वैंक लिमिटेडले भने आफनो जग्गामा भवन नवनाएर अन्यत्र भाडामा सार्ने तयारी गरिरहेको छ । रंगेली...बाँकी
चितवन : कालिका नगरपालिका वडा न.८ का दुवै मृगौला पिडित भुवन बास्तोलाको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेको हुनाले उनको थप उपचारको लागि समस्या हुदै आईरहेको हुनाले नेपाल रेडक्रस सोसाइटी उपशाखाका संस्थापक सदस्य तथा पूर्ब कोषाध्यक्ष,...बाँकी
बाँके, २२ बैशाख : करिब १० बर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि “मित–मितिनी”को नाता लगाउँदै पारिवारिकरुपमा जोडिएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिकरुपमा मितेरी लगाएका छन् । थर र लिंग फरक भए पनि एउटै...बाँकी
वैशाख, २० बुटवल : भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयरकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा मास्टर्स–११ क्रिकेट क्लब र बुम एमसीसी क्रिकेट क्लब विजयी भएका छन् । मास्टर्स–११ ले लर्डबुद्ध क्रिकेट क्लबलाई ३८ रन तथा...बाँकी
मोरङ, १९ बैशाख : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भएपछि यस भेगका सर्वसाधारणहरु खुसिले दङ्ग भए...बाँकी
कर्ण अधिकारी-बरीष्ठ समाजसेवी हेम थापा र उहाँको जीवन संगीनी माया थापाले बिगतका दिनहरू देखि नै सामाजिक सेवामा समर्पित हुँदै आफूले कमाएको अधिकाँश रकम सहयोग गर्दै आएका छन्। अहिले सम्म २ करोड भन्दा बढी सहयोग गरी...बाँकी
तुलसी सुवेदी काठमाडौं, १८ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःखका दिन गएको दाबी गरेका छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिकको अधिकारका लागि कुनै कसर...बाँकी
रबिन्द्र बराल बैशाख १८, मोरङ : २०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका – ८ स्थित बनकाेलमा बर्षाे देखि वस्दै अाईरहेका हरिमाेहन ऋिषिदेवकि छाेरी उत्तरा ऋिषिदेवकाे बुढिगंगा गाउपालिका – २ बगवान...बाँकी