News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित

कुवेत, १७ मे : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक...बाँकी

बैतडीमा एक युवती मृत फेला, हत्याको आशंकामा एक जना पक्राउ

बैतडी, २ जेठ : मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटना अनुसन्धानको क्रममा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरि...बाँकी

अत्यधिक हावाहुरीका कारण रंगेली खानेपानीकाे साेलरमा लाखौंको क्षति

रबिन्द्र बराल/जेठ २, मोरङ : रंगेली खानेपानी संस्थामा रहेको साेलर प्यानल साेमबार राति अाएकाे हावा हुरीले क्षति पुर्याउदा १५ लाख रुपैयाँ बराबरको नाेक्सानी भएको छ । करिव १६ बटा साेलर प्यानल कामै नलाग्ने अवस्थामा पुगेको...बाँकी

क्रिकेट खेलमा लाखौं रुपैयाँ खर्चने तर एउटा गरिवलाई उपचारका लागि २ हजार मात्रै ?

रबिन्द्र बराल/जेठ १ : माेरङकाे सुनवर्सि नगरपालीक ८ स्थित कुडेली चाेक बिश्वकर्मा टाेलमा बसाेबास गर्दे अाएका इलयाज मियाँका २२ बर्षिय छाेरा रहेमान मियाँकाे टाउकामा ठुलाे घाउ पनि पैसा अभावका कारण उपचार हुन सकेन । एक...बाँकी

जुम्लामा ट्राफिक नियम सिकाइँदै एक महिला ट्राफिक

जुम्ला- राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशक भए पनि महिला तथा बालबालिकालाई ट्राफिक नियमसम्बन्धी जानकारी छैन । कर्णाली राजमार्ग हुँदै जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यहाँका महिला तथा बालबालिका र  ज्येष्ठ नागरिक सडकको...बाँकी

नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र चक्र बम कुवेत आउदै

कुवेत : सुदुरपश्चिमेली समाज कुवेतद्धारा दोश्रो बार्षिक उत्सव तथा अधिवेशन नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र गायक चक्र बमको साथमा “बृहत् सांगीतिक धमाका २०१९” कार्यक्रम आउदो जुन महिनामा मनाउने भनिएको भनि समाचार सम्प्रेषण गरिएको...बाँकी

नेपाल तामाङ घेदुङ कुबेतले २५६३ औं बुद्ध जयन्ती मनाउदै

कुवेत, १४ मे : नेपाल तामाङ घेदुङ कुवेतले २५६३ औँ बुद्ध जयन्ती कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिख शुक्रबार मनाउने भएको घेदुङ कुवेतका महासचिव कृष्ण बहादुर तामाङ हिमालीसंचारलाई जानकारी दिए। गत शुक्रबार फर्वानियास्थित...बाँकी

लिएको ऋण नदिएपछि बसे अनशनमा यम दाहाल, ४ दिनदेखि भोकै

झापा : झापाको गौरादहमा ब्यक्तिगत लेनदेनको विवादित कारोबारले नगर बन्दसम्मको मोड लिएको छ ।  चार दिनदेखि अनशनरत झापा गौरादहका यम दाहालको जीवन रक्षाका लागि भन्दै गौरादह उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेको छ ।...बाँकी

प्रहरीद्वारा माउन्ट मकालु स्कुलमा जनचेतनामूलक कार्यक्रम

रबिन्द्र बराल बैशाख ३० साेमबार : रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङ्लिस बाेडिङ स्कुलमा ईलाका प्रहरी कार्यलय रंगेलीले बिधालयमा कक्षा ८,९ र १० का छात्रछात्राहरुलाई साहयक प्रहरी निरिक्षक निलकन्ठ पराजुलीले महिला हिंसा, साईवरका...बाँकी

बनगाड कुपिण्डेमा ६० प्रतिशत योजनाका काम सम्पन्न

दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ६० प्रतिशत काम सम्पन्न भई सकेको छ । नगरका १ देखि १२ वटा वडाहरुमा विनीयोजित विभिन्न शिर्षकका योजनाका कामहरु धमाधम भैरहेका छन् । केहि काम सकि सकेका छन् भने...बाँकी