News Portal

बैतडीमा एक युवती मृत फेला, हत्याको आशंकामा एक जना पक्राउ

हिमाली संचार संवाददाता
५७२ पटक

बैतडी, २ जेठ : मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटना अनुसन्धानको क्रममा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सोही ठाउँका प्रशान्त क्षेत्री रहेका छन् ।

कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता लगायतका अन्य कागजपत्रहरु फेला परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको
रेडियाे मितेरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...