कुवेत : “सम्मृद्द समाज निर्मान र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेसता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९...बाँकी
इलाम, २९ बैशाख : इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । नेकपाका नेताहरू तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङको गृह जिल्लाको उद्योग बाणिज्य संघको चुनावमा कांग्रेस निकट प्रजातान्त्रिक...बाँकी
बुटवल– नेपाली काँग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढे कसैले पनि हराउन नसक्ने दावी गरेका छन् । नेपाली काँग्रेस बुटवल नगर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सो कुराको दाबी गरेका हुन् ।...बाँकी
रबिन्द्र बराल माेरङ, २७ बैशाख : प्रदेश नम्बर १ काे प्रहरी कार्यलय बिराटनगरकाे विशेष टाेलीले लामाे निगरान का साथ बिहीबार बेलुका ८ बजे माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित बेताैना मायागाँज सडक खन्ड बाट साे टाेलिले...बाँकी
ललितपुर– जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई...बाँकी
शम्भु कट्टेल/बैशाख २७, काठमाडौं : गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका...बाँकी
वैशाख २७, बुटवल : काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका...बाँकी
इलाम, २६ बैशाख : १४ वर्षीया बालिका बलात्कारको आरोप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । फाकफोकथुम गाउँपालिका – ६ का २६ वर्षीय गोपाल राईलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो...बाँकी
सल्यान, २६ बैशाख : पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडाध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएकाे छ । बनगाड कुपिण्डे नगरपालिका १२...बाँकी
जनकबहादुर शाही हुम्ला, २५ बैशाख : हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ। उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि जिल्लामा उपचार सम्भव नभएपछि...बाँकी