News Portal

गृहपृष्ठ समाचार, समाज

२२ दिनपछि रिहा भए पत्रकार महर्जन, क्रान्तिकारी पत्रकार संगठनले गर्‍यो अभिनन्दन

उमाकान्त युके काठमाडौ : पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । न्हूगु ज्वजलपा वा: पौ साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका...बाँकी

कर्मचारी पदस्थापनमा खिचातानी : हाजिर गर्छन्, चिया खान्छन्, दिन काट्छन्

राजकरण महतो जनकपुरधाम : प्रदेश २ मातहतका कार्यालयहरूमा कर्मचारी अभाव छ। आर्थिक वर्ष सकिनैलाग्दा पनि बजेट कार्यान्वयन भएको छैन। प्रदेश सरकारबाट हुने कार्य सम्पादनको काम ठप्प छ। संघीय सरकारले समायोजन गरेर पठाएका कम्तिमा दुई हजारको संख्याका...बाँकी

गर्मी याम सुरु संगै तर्भुजाकाे बिक्री बढयाे

रबिन्द्र बराल बैशाख १७ मोरङ : तराई क्षेत्रमा चैत्र महिनादेखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समयानुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा सितलताकाे अनुभुती कम गर्नका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने...बाँकी

वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द

सन्तोष सिंह धनुषा : यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो । नयाँ...बाँकी

नेपालगन्ज बजार यौन अखडामा : प्रहरीको मजबुत संरक्षण, यौन दलाल उस्तै सक्रिय !

बाँके, १६ बैशाख : नेपालमा कानुन वैधानिक बाटोबाट ‘सेक्स बजार’ प्रतिबन्ध छ । कानुनले प्रतिबन्ध गरेका विषयमा स्थानीय प्रशासनले त्यसलाई चल्न दिने अवस्था पनि छैन । अन्य शहरहरुमा जस्तै नेपालगन्जमा पनि यसको अवैध बजार रहेको छ...बाँकी

सञ्चारमैत्री कानून बनाउन सरकारलाइ देउवा र प्रचण्डको आग्रह

काठमाडौं : दुई ठूला राजनीतिक दलका नेताहरुले सञ्चारमैत्री हुने गरी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु स्वतन्त्र प्रेसको पक्षमा रहेको...बाँकी

हिनताबोध त्यागेर लक्ष्यमा जुट्न विद्यार्थीहरूलाई विनोद चौधरीको सुझाव

काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । आइतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई...बाँकी

गणेशबाबा स्कुलका पुर्व विद्यार्थीले भने – राजापुरमा हामीले नगरे कसले गर्ने !

नेपालगन्ज, १४ बैशाख : कुनै बेलामा पश्चिम नेपालमा प्रमुख बजार र हाट आउने बजार बर्दियाको राजापुर थियो । यो बजार नेपालगंज भन्दा पुरानो प्रमुख बजार रहेको इतिहासबिद्हरूको ठहर छ। नेपालको नया मुलुकको सुचिमा रहेको बाँके,...बाँकी

एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ पक्राउ

उमाकान्त पाण्डे यूएई, २७ अप्रील : गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ...बाँकी

अंगीकृत नागरिकलाई बंशजको नागरिकता नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १४ बैशाख : अंगीकृत नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता नदिन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले शुक्रबार २०५४ सालमा जितेन्द्रनारायण देव समितिले वितरण गरेका...बाँकी