News Portal

सविता देवि ट्रस सामाजिक कार्यमा अझै सकृय बन्दै

हिमाली संचार संवाददाता
३६६ पटक

रबिन्द्र बराल
बैशाख १८, मोरङ : २०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका – ८ स्थित बनकाेलमा बर्षाे देखि वस्दै अाईरहेका हरिमाेहन ऋिषिदेवकि छाेरी उत्तरा ऋिषिदेवकाे बुढिगंगा गाउपालिका – २ बगवान टाेल वस्ने महेन्द्र ऋिषिदेवकाे छाेरा धिरज ऋिषिदेवसंग बिवहा गरिदिएकाे छ । त्यसैगरी हरी माेहन ऋिषिदेवकाे नातिनि पुजा ऋिषिदेवकाे समेत एकै समयमा सविता देवि ट्रसले ऋिषिदेव परम्परा अनुसार बिवहा गराई दिएका हुन ।

साे ट्रसले गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे अाईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भएकै कारण छाेरीको बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि अार्थिक अभावका कारण बिवहा नहुने जानकारी पाएपछि सहयोग गर्न सुरु गरेको ट्रसका सदस्य राजेश वगडियाले बताए।

बुधबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्थाका सदस्य राजेश शर्मा, समाजसेवि मनाेज अग्रवाल, स्थानीय समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी, लागयतकाे उपस्थितिमा दुलहिलाई साडि, चुरा, पाउजु, घडि, लुगाफाटा र नगद ११ सय रुपैयाँ समेत दिएका थिए। भने जन्ति अाएका सबैलाई बहुभाेजकाे समेत अायाेजना गरेको थियो ।

अागामी दिनमा भने गरिव परिवारका छाेरीहरुकाे विवहा सार्वजनिक स्थानमा सबैलाई एकै स्थानमा सहभागी गराई भव्य रुपमा बिवहा गरिदिने राजेश वगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...