News Portal

सल्यानमा पसलहरु चोरीमा संलग्न ४ पक्राउ

हिमाली संचार संवाददाता
५९७ पटक
दुर्गा बिसि, सल्लिबजार

बैशाख १, आइतबार : सल्यानको सल्लीवजारमा दर्जन वढि पसलहरुमा चोरी गर्ने ४ जानालाई आज प्रहरीले नियन्त्रणमा लगेको छ । सुर्खेतको सिम्ता गाउँपालीका ४ भोट्ङग्राका वर्ष ३५ का तीलक सुनार, बनगाड कुपिण्डे नगरपालिका वडा ९ वस्ने वर्ष १४ का रेशम वस्नेत,सोहि स्थानका वर्ष १४ कै प्रकास भण्डारी र प्रकास वुढालाई नियन्त्रणमा लगिएको छ ।

वस्नेत,भण्डारि,वुढा नावालक भएकोले मुद्दा चलाएको छैन भने तलिक सुनारलाई भने जिल्ला चलान गरिएको छ । नावलक मानिएका ३ जनालाइृ भने प्रहरिले आफ्न्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ ।

सल्लीवजारका विभिन्न पसलमा पटक पटक चोरिका घटनामा सुनार संलगन भएको खुलेको छ। स्थानीयहरुको घर,पसलबाट मोवाईल,रिचार्ज कार्ड र नगद रुपैयाँ चोरेको प्रहरि सामु वयान दिएको वताएको छ ।

त्यसै गरि बाँकी ३ जना भने नगरका वडा ८ र ९ का स्थानीय पसलहरुमा चोरेको जनाएका छन्। देवस्थलको समिक्षा पुनको घरबाट गए राती मोवाईल चोरेर भाग्दै गर्दा प्रहरि सुनारलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...