News Portal

६२ औं सहकारी दिवसकाे अवसर पारेर रंगेलीमा माेटरसाईकल र्‍याली, सहकारी पत्रकारीता पुरस्कार रबिन्द्र बराललाई

हिमाली संचार संवाददाता
३७५ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १७, आइतबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछि शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीका प्रतिनिधि,सेयर सदस्य ,स्थानीय लगायतले शनिबार माेटरसाईकल र्‍याली प्रदर्सन गरेका छन ।

“दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारीका लागि शनिबार माेरङकाे धनपालथान गाउँपालिकाकाे कर्सिया बजार हुदै रंगेली, डाईनियाँ हुदै झपरतल चाेकसम्म माेटसाईकल र्‍याली गरेका थिए । त्यसैगरी जिल्लामा बसेकाे सहकारी बैठक ले प्रत्येक बर्ष दिदै अाएकाे विभिन्न बिधामा महत्त्वपूर्ण याेगदान गर्नेहरुलाई समेत सम्मान गरिने जनाएको छ ।

जस मध्ये यस बर्ष जिल्ला सहकारी संध लिमिटेड का सल्लाहकार तारा बहादुर कार्की, चन्द्र प्रसाद काफ्लेलाई दिने निर्णय गरेको छ भने ६२ औं सहकारी दिवसमा प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सहकारी पत्रकारीता पुरस्कार एभिन्युज टेलिभिजनका माेरङ समम्दाता रबिन्द्र बराललाई ५ हजार १ सय रुपैयाँ दिईने निर्णय गरिएको जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...