News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    सर्वत्र विरोधपछि गृहमन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

    काठमाडौं – सर्वत्र विरोधपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ। पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास गृहले खारेज गरेपछि प्रशासनले पुन:पासका लागि गृहसँग...बाँकी

    सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा

    काठमाडौँ – सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ।...बाँकी

    देशभरका सवारी साधनका सबै पास रद्ध, पछिल्ल समय लकडाउन थप कडा

    काठमाण्डौ । सरकारले शनिबारदेखि लागू हुनेगरी देशभरका सबै सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको सबै पास रद्ध गरिएकोमा...बाँकी

    कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

    युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ। कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये...बाँकी

    गृहमन्त्रालयले पूर्वराजाको काठमाडौं जाने अनुमति खारेज गर्यो

    काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागे पनि प्रकृया नपुगेपछि गृहमन्त्रालयले खारेज गरेको छ। बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन...बाँकी

    न्यूजील्यान्डमा लकडाउन हट्यो

    ऐजेन्सी । न्यूजील्यान्डले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन अन्त्य गर्दै व्यापार व्यवसाय खुला गरेको छ। पसल, मल तथा रेस्टुराँले ग्राहकहरूलाई मार्च महिनाको अन्तिम सातायता पहिलोपटक स्वागत गरेका छन्। कपाल काट्ने ठाउँहरूमा पनि काम सुरु भएको छ।बीबीसी...बाँकी

    विदेशीले ३ महिनाभित्र यूएई छाड्नुपर्ने

    यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार...बाँकी

    जातीय विभेद: तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेकोको आरोपमा एक महिला पक्राउ

    सोलुखुम्बु – जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि...बाँकी

    नेपालमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १८ पुग्यो

    काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ। बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर...बाँकी

    आरोग्यकि एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

    काठमाडौँ – ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ। मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल...बाँकी