News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    आफैंलाई गाली गर्दै निजामती सेवाबाट बिदा भए प्रेमप्रसाद सञ्जेल

    विराटनगर – ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म!’ उपसचिव प्रेमप्रसाद सञ्जेल ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश...बाँकी

    विमान दुर्घटना: अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

    ऐजेन्सी – दुर्घटनाग्रस्त बोइङ ७३७ विमान हवाईस्थित एअर कार्गो कम्पनी ट्रान्सएअरको स्वामित्वमा थियो दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ। ...बाँकी

    दुई वर्ष भन्दा मुनिका बच्चा घरमा छाडेर विदेश जान अनुमति नदिइने

    रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन...बाँकी

    धरानको बसपार्क बनाउने ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान

    धरान – धरानमा बन्न लागेको स्मार्ट बसपार्कका लागि धरान उपमहानगरपालिका धरानले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान गरेको छ । धरान उपमहानगरपालिकाले आज बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । बहुवर्षे योजना अन्तर्गत ३...बाँकी

    सप्तकोशी नदीको बहाव उच्च, २९ ढोका खोलियो तराईमा सतर्क रहन आग्रह

    सुनसरी – केही दिन देखि उच्च पहाडहरुमा अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कारणले तराई क्षेत्रमा उच्च जोखिम, सप्तकोशी व्यारेजको २९ वटा ढोका समेत खुल्ला गरिएको छ। सप्तकोशी ब्यारेज कन्ट्रोल रुमले आज...बाँकी

    हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित...बाँकी

    जम्मु-कश्मीरमा चरमपन्थीसँगको झडपमा भारतीय सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी। भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं। प्रहरी, सेना र...बाँकी

    नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

      चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो।  बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि...बाँकी

    गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

    गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर...बाँकी

    वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको अवरोध

    रुद्र खड्का, काठमाडौँ। एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो।...बाँकी