News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशनबाट अध्यक्षमा अरुण लिम्बु

    हिमालीसंचार संवाददाता
    २८७ पटक

    कुवेत– किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन मिति २०२१ अगस्ट ८ तारिक शुक्रवारको दिन सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले श्री अरुण लिम्बुलाइ अध्यक्ष चयन गरेका छन । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा चुम्लुङका प्रमुख सल्लाहकार बल बहादुर काम्बाङद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव अर्जुन जबेगु मुइहाङबाट कार्यक्रम सञ्चालन गरिएको थियो ।

    कार्यक्रममा विषेश अथीती सुनुवार सेवा समाज कुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, संघीय लिम्बुवान सामाजिक मन्च कुवेतका महासचिव तथा कियाचु कुवेतका मनार्थ सदस्य सन्तोस राई, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसि) सदस्य हरि लावती, प्रमुख अतीथी गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रनध्वज लामाबाट शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा एनआरएनए कुवेतको नया कार्यकाल २०२१–२३ को लागि केहि दिन अगाडी मात्र निर्वाचित आईसिसि सदस्य हरि लावती, अध्यक्ष रनध्वज लामा र कार्यसमिती सदस्य अमीत किराती (बसन्त साम्बा) लाई पनि सम्मान गरेको थियो ।

    निर्वाचित नयाँ कार्यसमितिको नामावलीः

    संस्थापक संरक्षक १. संस्थापक संरक्षक– श्री पुर्ण चेम्जोङ

    २. संस्थापक संरक्षक– श्री दिपक खिम्दीङ

    ३. संरक्षक– श्री दुर्गा चेम्जोङ

    ४. संरक्षक– श्री बल बहादुर काम्बाङ

    ५. संरक्षक– श्रीमती देबी चेम्जोङ

    ६. संरक्षक– श्री नेत्र लावती

    ७. संरक्षक– श्री कान्तिश्वर लिम्बु

    सल्लाहकार समिति

    . प्रमुख सल्लाहकार– श्री हरी लावती

    २. सल्लाहकार– श्री आर.पि. लिम्बु

    ३. सल्लाहकार– श्री सुमन लिम्बु

    ४. सल्लाहकार– श्री अर्जुन याक्तेन

    ५. सल्लाहकार– श्री नरेश नेम्बाङ

    ६. सल्लाहकार– श्री लक्ष्मी थेगीम

    ७. सल्लाहकार– श्री देउ कुमार लिम्बु कार्यकारी समिति

    १. अध्यक्ष– श्री अरुण लिम्बु

    २. बरिष्ठ उपाध्यक्ष– श्री लिला चेम्जोङ

    ३. उपाध्यक्ष– श्री एनआर सिङ आङला

    ४. उपाध्यक्ष– श्री आस बहादुर तिगेला

    ५. उपाध्यक्ष– श्री इन्द्र मादेन

    ६. उपाध्यक्ष– श्री अमित किराती

    ७. महासचिव– श्री अर्जुन जबेगु (मुइहाङ)

    ८. सचिव– श्री पुर्णिमा पोमु

    ९. सह सचिव– श्री बिजय आङ्बुङ

    १०. कोषाध्यक्ष– श्री शान्तिराम फेदाप

    ११. सह कोषाध्यक्ष– श्रीमति रोहिनि नेम्बाङ

    १२. सदस्य– श्री रबि चेन्जि माबो

    १३. सदस्य– श्री एम बि सावा

    १४. सदस्य– श्री हाङ्सिङ चेम्जोङ

    १५. सदस्य– श्री रत्न नेम्बाङ

    १६. सदस्य– श्री निरा कन्दङ्वा

    १७. सदस्य– श्री दिल कु सुहाङ

    १८. सदस्य– श्री बिरु याक्थुङ

    १९. सदस्य– श्री बिध्या चेम्जोङ

    २०. सदस्य– श्री पुस्पा नेम्बाङ

    २१. सदस्य– श्री भावना चोङ्बाङ

    २२. सदस्य– श्री अर्जुन थक्लुङ

    २३. सदस्य– श्री बिमला नुगो

    २४. सदस्य– श्री शुकमाया साम्भा

    २५. सदस्य– श्री अनिस एक्तेन

    २६. सदस्य– श्री इन्दिरा कन्दङ्वा

    २७. सदस्य– श्री नरेस चेम्जोङ

    २८. सदस्य– श्री गौरि चेम्जोङ

    २९. सदस्य– श्री रन्जु नेम्बाङ

    ३०. सदस्य– श्री धनु थेगिम

    ३१. सदस्य– श्री रबि आङ्ला

    ३२. सदस्य– श्री सुरेन्द्र चेम्जोङ

     

     

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...