News Portal

दुवै मृगौला फेल भएका चिरन्जीबी तिमिल्सिनाको उपचारमा आर्थिक समस्या (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७६४ पटक

काठमाडौ – जिल्ला बकैया गाउँपालिका वडा नं ४ गोठ खोला निवासी श्री भागनाथ तिमिल्सिनाको नाती श्री विष्णु प्रसाद तिमिल्सिनाकाे छोरा वर्ष ३७ काे चिरन्जीबी तिमिल्सिना विगत दुई वर्षदेखि दुवै मृगौला फेल भई काम नगर्ने भएकोले मृगौला प्रत्यारोपणका लागि आर्थिक स्थिति एकदम नाजुक भयको कारण सहयोग अपेक्षा गर्दै आएको छु।

सरकारले डाईलाेसिस मात्रै फ्रि गर्दै आएको कारण अरु बाँकी खर्च जुटाउन नसकेपछि हजुरहरु समक्ष यो भिडियो हेरेर जतिपनी देश विदेशमा रहनु भयका सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीहरु सबैमा आर्थिक सहयोग गरिदिनु विनम्र अनुरोध गर्दछु।
बिरामीको आफ्नै खाता नम्बर
NIC ASIA BANK:4787492992524001
Mobile no:9845571224

https://youtu.be/P3F5R8aEvL8

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...