एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।...बाँकी
खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले कारबाही गरेको छ। कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस...बाँकी
युवा राई/हङकङ – हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना संक्रमित संख्या पुनः शून्यमा झरेको जनाएको छ। यथपी १ जना आयातित संक्रमित थपिएको समेत पुष्टि गरेको छ। हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,९४५ पुगेको...बाँकी
काठमाडौं -नेपाली कांग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने बिगत देखि बर्तमान सम्म आई पुग्दा पार्टीको आन्तरीक अबस्थालाई मध्य नजर राख्दा पद र प्रतिष्ठाका निमित्त पार्टीलाई नै तहस नहस पार्ने थुप्रै खेलहरू भएको हामी पाउदछौ ।...बाँकी
युवा राई/हङकङ – हङकङमा ६ जना विधार्थी सहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा हङकङ प्रहरीले पक्राउ परेका छन्। हङकङ प्रहरीले पक्राउ गरी आतंकवादी अभियोगमा उनीहरुलाई कार्वाही गर्ने जनाएको छ। हङकङ प्रहरीले...बाँकी
रुद्र खड्का,काठमाडौँ। कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि ५ महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका...बाँकी
खोटाङ – खोटाङ जिल्ला केपीलासगढी गाउँपालिका वडा नं.३ बासपानीका २८ वर्षीय सुरेश परियारका दुबै मिर्गौला फेल भएपछि जीवन मरणको अन्तिम श्वास फेरीरहेका दमाईलाई आफ्नै आमाले मृगौला दान गरेकी छिन्। दुबै मृगौला फेल भएका सुरेश परिवारको...बाँकी
काठमाण्डौ – मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। नेपाल प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० :...बाँकी
ऐजेन्सी – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।...बाँकी
काठमाण्डौ – छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्। कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विजयनगर...बाँकी