News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    विराटनगरमा राष्ट्रिय अनुसन्धानका एक कर्मचारीको हत्या

    विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेका...बाँकी

    वैदेशिक रोजगारीको विवादले उग्र रुप लिँदा सप्तरीमा एकको मृत्यु

    सप्तरी। वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी...बाँकी

    मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री...बाँकी

    धरानको नगरसभाद्वारा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित

    धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ।  सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक...बाँकी

    कुवेत एनआरएनएमा बेथिति श्रमिक नीति , भोटको खेती

    कुवेत  समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने भने  त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर लैजानु हाे । एनआरएनए नयाँ नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको...बाँकी

    खोटाङको हौचुरस्थित किरात राजाको दरवार “कोटगढी” ओझेलमा, पुरानो भूमेथानसमेत संरक्षणको अभाव

    गजेन्द्र खालिङ/खोटाङ – खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं. ६, हौचुर स्थित किरात समुदायको धार्मिक, सास्कृतिक र महत्वपूर्ण आस्था एंव् किरात राजाको ऐतिहासिक कोटगढी दरबार ओझेलमा परेको छ । खोटाङ जिल्लाको हौचुर स्थित कोटगढी अर्थात...बाँकी

    सोलुखुम्बुमा हावाहुरीले सयौँ रोपनीको मकै सोत्तर

    सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो । जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको...बाँकी

    बुटवलको रुपन्देही स्थित सैनामैनाको पर्रोहा बोलबम धामको गुरुयोजना तयार ( 3D भिडियो सहित)

    बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ...बाँकी

    गैर आवासीय नेपाली संध मकाउको अध्यक्षमा निर्मला थापा मगरको उमेद्वारी धोषणा

    मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन (२०२१-२०२३) अध्यक्ष पदका लागि निर्मला थापा मगरले आफ्नो उमेद्वारी धोषणा गरेकी छिन्। काठमाण्डौ सितापाईलाकी निर्मला थापा मगरले मकाउमा विभिन्न संध संस्थाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी...बाँकी

    लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार, स्थानीय तहमा लागू गरिने

    काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी...बाँकी