News Portal

आजको विनिमय दर: विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विनिमय दर
२८४ पटक

पौष-१६, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३३.४४ रुपैयाँ रहेको जनाएको छ । युरोपियन युरो एकको खरिद दर १४६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२८ रुपैयाँ रहेको जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८९ रुपैयाँ रहेको छ । 

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०४ रुपैयाँ रहेको समेत उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...