News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    सर्वोच्च अदालत: प्रतिनिधि सभा पुनः स्थापना, बैठक बोलाउन आदेश

    काठमाण्डौ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ। इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन आदेशसमेत दिएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक संसद विघटन गरेका ३ महिना...बाँकी

    इटलीले जित्यो युरोकप सन २०२० सालको उपाधि!

    इटाली यूरो कप फुटबल सन् २०२० सालको च्याम्पियन भएको छ।फाइनलमा इंल्याण्डलाई घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो। आइतबार राति भएको फाइनलमा इंल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको...बाँकी

    नागरिक अगुवाहरुलाई रिहाई माग सहित धरानमा विरोध प्रर्दशन

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन...बाँकी

    खोटाङ जिल्लामा शुभम सामुदायिक केन्द्रले हाते ट्याक्टर, जनशक्ति सहित सेवा विस्तार ग’यो

    खोटाङ – खोटाङ जिल्लामा यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायीक सिकाई केन्द्रले जिल्लाका किसानलाई पहिलो पटक भाडामा प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ...बाँकी

    विश्वभरिका ओखलढुंगेलीहरुको उदाहरणीय सहयोग

    युएई– वैदेशिक रोजगारी, अध्ययन र व्यावसायाको लागि विश्वका विभिन्न देशहरुमा पुगेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पताललाई लाखौं रुपैयाँ बराबरका आइसीयु बेड, अक्सिजन सिलिन्डर लगायत स्वास्थ सामग्री उपलब्ध गराएका छन् । जिल्लाबासीको स्वास्थ सुबिधालाई मध्यनजर गर्दै विदेशमा...बाँकी

    अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

    काठमाडौँ। अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन्। उनलाई गत बिहीबार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनी झुण्डिएको अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट पुगेको प्रहरीले घटनाको...बाँकी

    मेसीले अर्जेन्टिनालाई २८ बर्षपछि दिलाएको कोपा अमेरिकाको उपाधि!

    ऐजेन्सी – कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा...बाँकी

    गैरआवसिय नेपाली संघ कुवेतद्वारा सातौं महाअधिवेशनको लागि निर्वाचन कार्यातालिका सार्वजनिक

    कुवेत– गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले २०२१– २०२३ कार्यकालको लागि आगमि २३ जुलाईमा  हुन गैरहेको कुवेतको सातौँ महाधिवेशनको लागि निर्वाचनकार्यतालिका सार्वजनिक गरेको छ। गैरआवसिय नेपाली संघले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हेर्नुहोस्  ...बाँकी

    हङकङमा पैदल यात्रामा गएकी एक युवती मृत भेटिए

    युवा राई/हङकङ – हङकङमा पैदल यात्रामा गएकी एक युवती प्रहरीले मृत फेला पारेको छ। गत जुलाई ३ तारिख धरबाट एक्लै पैदल यात्रामा गएकी महिला आज शुक्रवार मृत फेला परेकी हुन् । गत शनिवार एक्लै पैदल...बाँकी

    एनआरएनए कुवेतको ७औं अधिवेशनको निर्वाचन समिति घोषणा

    कुवेत – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाई २३ तारिख हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ। निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान...बाँकी