News Portal

हङकङमा एक युवकको मृत्यु, अझै पहिचान खुलेको छैन

हिमालीसंचार संवाददाता
२६९ पटक

युवा राई/हङकङ – हङकङको याउ’मा तेईस्थित सार्वजनिक शौचालयमा सोमवार विहान एक नेपाली युवा अचेत अवस्थामा भेटिएका छन्।

स्थानीय समाचार माध्यमका अनुसार विहान करीव ६ बजे नम्बर १० मार्केट स्ट्रिट, याउ’मा तेइको शौचालयमा ती पुरुष अचेत अवस्थामा भेटिएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो।

प्यारामेडिक्स टोली उद्धारका लागि पुग्दा उनको मृत्यु भइसकेको थियो । उनको परिचय पत्र जाँच गर्दा उनी ३० वर्षीय नेपाली पुरुष भएको खुलेको हो । समाचारमा मृतकको थप पहिचान खुलाइएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...