News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

    आजको राशीफल (पौष-१९, बिहिबार, २०८०)
    २३७ पटक

    श्री शाके १९४५ विस २०८० पौष १९ गते बिहिबार इश्वी सम्बत सन् २०२४ जनवरी ४ तारीख पौषकृष्ण पक्ष अष्टमी तिथी हस्ता नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु गोरखकालीपूजा ।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशी –  चु, चे, चो, ला, लि, लु, ले, लो, अ: मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन् । तपाईले सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: सन्तान सुख प्राप्त हुने छ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । मनमा चञ्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आई पर्ने छ ।

    मीथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, हः प्रेम सम्बन्धमा सुधार आउने छ। आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

    कर्कट राशी –  हि, हु, हे, हो, डा, डि, डु, डे, डोः यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    सिंह राशी –  मा, मि, मु, मे, मो, टा, टि, टु, टेः बोलिको प्रभावको कारण मान्यजनको साथ पाईने छ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्ने छ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ । मातृ पक्षको सहयोले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशी –  टो, प, पि, पु, ष, ण, ठ, पे, पोः पारीवरिक शुःख प्राप्त हुने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने छ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुने छ । शारीरिक आलश्यताले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य शिद्धि हुनसक्ला ।

    तुला राशी –  र, रि, रु, रे, रो, ता, ति, तु, तेः खर्च बढ्ने सम्भावना रहेको छ । कुराकाट्नेहरुको बृद्धि हुने छ। परोपकारको क्षेत्रमा मन जाने छ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु, बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने छ । शारीरिक आलश्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ ।

    धनु राशी –  ये, यो, भ, भि, भु, ध, फा, ढ, भेः कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुने छ। ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउने छ। साधारण खर्च भएतापनि दिन मध्यम रहने छ । पारीवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने छ।

    मकर राशी –  भो, ज, जि, खि, खु, खे, खो, गा, गिः मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ। शारीरिक आलस्यताले सताउन सक्ने छ। लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भावना रहेको छ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने छ ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, दः स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्ने छ। आम्दानि क्षेत्र सबल रहेको छ। शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ। गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मिन राशी –  दि, दु, थ, झ, ञ, दे, दो, च, चिः मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

    प्रतिकृया दिनुहोस्

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...