News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    साकेला गाउँपालीकामा ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता रविप्रकाशले गरे स्वागत

    खोटाङ– नेपाली काङ्ग्रेस साकेला गाउँपालीका वडा. नं. २ रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र, जसपा परित्याग गरि ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं...बाँकी

    नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न अध्यक्षमा विजयलक्ष्मी राई

    युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा विजयलक्ष्मी राई चयन भएकी छिन् । गत शुक्रबार सम्पन्न भएको अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। विजयलक्ष्मी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष...बाँकी

    राष्टपतिद्वारा संविधान दिवसको अवसरमा प्रचण्ड पत्नीदेखि विष्णु माझीलाई पदक

    काठमाडौं – नेपाल सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार...बाँकी

    कमेडी च्याम्पियन सिजन–२ विजेता भरतमणि पौडेल भए

    काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल भएका छन् । गत शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५...बाँकी

    बिश्वकर्मा एकता समाज नेपाल कुवेतको अध्यक्षमा कुमार बराईली चयन

    कुवेत – बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ। पाचौं अधिवेशनबाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन। कुवेत स्थित...बाँकी

    कल्याणकारी नेपाली युवा समाज कुवेतको अध्यक्षमा सुवास श्रेष्ठ चयन

    कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा सुवास श्रेष्ठ र महासचिवमा आङ्नोर्बु शेर्पा सर्वसम्मत चयन भएका छन। कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं अधिवेशनबाट अध्यक्षमा नेत्र प्रेमी मगर चयन

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। पाँचौं महाधिवेशनबाट अध्यक्ष नेत्र पेमि मगर, प्रथम उपाध्यक्ष अशोक ओस्ती, महिला उपाध्यक्ष साबित्रा गैरे, सगर न्यौपाने माहासचिव थमन्न ब.रास्कोटी (अमृत) मगर, सचीव शंकर पौडेल ...बाँकी

    हङकङमा बसोबास गर्ने नेपालीहरुद्वारा गोर्खा सत्याग्रह आन्दोलनलाई आर्थिक सहयोग

    युवा राई, होङकङ। बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोर्खाहरु नेपाली नागरिकमाथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो समितिले अख्तियार गरेको निर्णायक आन्दोलन आमरण अनशनका...बाँकी

    गाउँले बोलेनन्, जनप्रतिनिधिको सहयोगले प्रहरीलाई सफलता

    किशोर बुढाथोकी/अनिष विष्ट, संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे।...बाँकी

    तत्कालीन सरकारले तामझामका साथ भित्र्याएको २ रेल रोकिएको रोकियै

    काठमाडौं। गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर...बाँकी