News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा सामान्यतय मौसम बदली रहने

मौसम पूर्वानुमान
२३२ पटक

चैत्र-३, शनिबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशको उच्च पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही अन्य भूभागहरुमा आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज अपह्रान्न देशभर आंशिकदेखि सामान्यतय मौसम बदली रहने सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुको केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।

आज साझ देशभर आंशिक मौसम बदलीदेखि मौसम सामान्यतय सफा रहने समेत महाशाखाले जनाएको छ। यता, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...