News Portal

मोरङ रंगेली बिधुत प्राधिकरणको चरम लापरबाही

हिमालीसंचार संवाददाता
२०६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको नेपाल बिधुत प्रधिकरण रंगेली बितरण शाखाको चरम लापरबाही देखिएको रंगेली नगरपालिका-७ स्तिथ खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमरमा बिगत दुई महिनादेखि विभिन्न प्रजातिका लहराहरुले ट्रान्सर्फमर नै घेरिने  गरी छोपी सक्दा समेत बिधुत प्राधिकरण रंगेली मुख दर्शक बनिरहेको छ।

ट्रान्सर्फमरमा चारैतिरबाट हरियो लहराले घेरिएको अवस्थामा रहदा जुनसुकै बेलामा पनि ठुलो दुर्घटना नहोला भन्न सकिदैन । त्यति मात्रै नभएर  प्राधिकरणले गाउँ घरमा समेत तारमा रुखहरुले तार छुदा समेत बेवास्ता गरेको स्थानीय राजेश आचार्यले बताए। 

प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाकेटीदेखि बृद्धहरु समेत बारीमा कामगर्ने बेलामा समेत जोखिम तथा दुर्घटना समेत हुने सम्भावना उत्तिकै रहेको आचार्यले बताए। विभिन्न समयमा प्राधिकरणले सुचान प्रकाशित गरेर बुस्टिङ गर्दे आईरहेता पनि त्यो भने गाउँ घरमा रुखको हाँगाहरु नकाट्दा समस्या परेको र कुनै पनि समयमा करेन्ट लागेर मानिसको अकालमै ज्यान समेत देखिन्छ । सर्वसाधरणहरु जोखिम न्यूनीकरणका लागि समयमै प्राधिकरणले ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...