News Portal

  • गृहपृष्ठ समाचार, समाज

    नेपालमा पनि अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै

    काठमाडौँ। आज शनिबार जुलाई ३० तारिख अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र...बाँकी

    गृह जिल्ला पुगेर ओलीले भने; पुरानो प्रवृति दोहो-याउनु बेठीक

    अविन मावो/झापा –  पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०६४ को संसदीय निर्वाचनमा पराजीत भएको स्मरण गर्दै आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउदै आगामि निर्वाचनमा मलाई हराए राम्रो नहुने बताए। उनले दमकमा...बाँकी

    रामेछापको सुनारपानिमा टिफर दुर्घटना चालक घाइते

    रामेछाप पुष्कर खड्का – रामेछापको सुनारपानिमा टिफर दुर्घटना भएको छ।सालुबाट मन्थली तर्फ अाउदै गरेको बा ४ ख ३५५७ नम्बरको टिफर मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित पाठ शालाडाँडामा सडकमै पल्टिएको वडा अध्यक्ष रविन कार्कि...बाँकी

    साढे २ करोड बीमा रकम हात पार्ने लोभमा नक्कली विवाहपश्चात सवारी दुर्घटना गराएर हत्या

    काठमाडौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर...बाँकी

    कोसेली समूह पुनर्गठन अध्यक्षमा लोमस बास्तोला

    कुवेत – कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको...बाँकी

    पर्यटकीय, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालमा निःशुल्क वाईफाई जडान गर्दै सरकार

    काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन। बिहीवार विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो...बाँकी

    मनिषा रुपेता बनिन पाकिस्तानमा पहिलो हिन्दू महिला डिएसपी

    एजेन्सी। मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला हुन्। सिन्ध निजामति सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्। मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादकी...बाँकी

    सोलुखुम्बुको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा

    विष्णु खड्का सोलुखुम्बु – जिल्लाको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा आएको छ।किसानहरुले घर गोठमा उत्पादन गर्ने दुधलाई ब्यबसायिमुखि बनाउनको लागि उक्त डेरी सञ्चालनमा ल्याइएको डेरीका सञ्चालक प्रभु बस्नेतले जानकारी दिनु भयो। बस्नेतको जानकारी अनुसार...बाँकी

    चन्द्रपुरमा एक नक्कली परीक्षार्थी पक्राउ, प्रहरीले थप अनुसन्धान गर्दै

    चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको एक युवक पक्राउ परेका छन् । राजदेवी नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय राजन तिवारीलाई...बाँकी

    नेपाल कुबेत सरोकार समाजले सांगितिक धमाका गर्ने

    कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी