 
 युएई– सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गर्नुभएको छ। युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका...बाँकी
       
 सुजन कडेल, काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे धादिङ शाखाले आर्थिक वर्ष २०७८/०७९ काे रिजन थ्रीए (Region 3A) अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गरि Best Branch of The Year काे उपाधि प्राप्त गर्न सफल भएको छ।...बाँकी
       
 सोल। दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी ज्यान गएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिएको अनलाइनखबरले जनाएको छ।...बाँकी
       
 युक्रेन। संयुक्त राष्ट्र सङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई...बाँकी
       
 कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गाबहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन भएका छन। पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गाबहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए। कुवेत...बाँकी
       
 काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ। भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ। चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल...बाँकी
       
 सञ्जय कार्की रौतहट। ऐनविपरीत चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनुगमन र बैठक भत्ता बुझेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षमा गरेको लेखापरीक्षणमा जनप्रतिनिधिहरू र कर्मचारीले योजना अनुगमन, बैठक, बोलपत्र खुलेको दिनको समेत भत्ता...बाँकी
       
 इटहरी – उच्च पहाडि भेगहरुमा निरन्तर बर्षाका कारण सप्तकोशीमा पानीको बहाब बढेपछि उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको...बाँकी
       
 रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मुख्य चोकमा रहेको पञ्चेश्वर महादेव मन्दिर र वीर भद्रेश्वर महादेव मन्दिरमा साउनको दोस्रो सोमबार पुजापाठ गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । गोविन्दपुर झपड्तल स्थित नुना बक्राहा खोलाबाट ल्याएको पवित्र...बाँकी
       
 काठमाडौं – भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीबाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ...बाँकी