News Portal

  • गृहपृष्ठ समाचार

    यो बर्ष साउनभर बोलबमले खचाखच भरियो हलेशीमहादेव

    खोटाङ – खोटाङ जिल्लाको त्रि-धाम हलेशीमहादेव मन्दिर पुर्वाञ्चलको चर्चित मन्दिर हो। यहि साउन महिनामा बोलबम मेलाको अवसरमा यस धाममा आन्तरिक तथा वाह्रय तिर्थयात्रुहरुको भिड बढेको छ। यस अबसरमा हलेसी महादेव परिसर दर्शनार्थीले खचाखच भरीभराउ भएको...बाँकी

    दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि डबल सिफारिस गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष सुनुवार पक्राउ

    पुष्कर खड्का रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।२०७५ सालमै नेपाली नागरिकता बनाएकी,उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुःन नागरिकता लिन वडाबाट ‘नागरिकताको लागि डबल सिफारिस’ मा हस्ताक्षर गरेको अभियोगमा...बाँकी

    रामेछापको भटौलिमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    पुष्कर खड्का – रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो। आज आइतबार दिउँसो जंगलमा गाई चराउनको...बाँकी

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    २९, साउन २०७९ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन्। आइतबार विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएएको छ। “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको...बाँकी

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निलहरी बास्तोला समुहका प्रतिबद्धता

    काठमाडौं – साउन ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा निलहरी बाँस्तोलाको समुह चुनावी मैदानमा उत्रिएको छ। टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा...बाँकी

    छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

    छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी

    सगुन राईको भावनात्मक पुस्तक “जूनजस्तै हजुर आमा” विमोचन

    आशकुमार राई/काठमाडौं – अहिले बजारमा विभिन्न बिषयमा थुप्रै नयाँ-नयाँ पुस्तकहरु आईरहेका छन। सगुन राईद्वारा लिखित ‘हजार जूनजस्तै मेरि हजुरआमा’ पुस्तक पनी घोस्ट राईटिङ नेपालले बजारमा ल्याएको छ। उक्त सार्वजनिक पुस्तक विशेष गरेर भावनालाई प्रधान बनाई...बाँकी

    प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

    कुवेत /प्रवासि नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन सेफ नाैसाद रेस्टुरेन्ट फरवानियाकाे कुवेतमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता राजकुमार थापाले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद विशिष्ट थिए। भर्चुअलबाट बिशिष्ट अतिथि नेकपा...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई...बाँकी