News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रामेछापको गोकुलगंगा गाउँपालिकबाट ठोसेका पहिरो पिडितलाई राहत वितरण

    पुष्कर खड्का रामेछाप – जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदिमा शुक्रबार अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ। शुक्रबार साँझ ठोसे शिवालयको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग...बाँकी

    चट्याङ लागेर रामेछापको गुप्तेश्वरमा एक महिला गम्भीर घाइते

    पुष्कर खड्का -रामेछापमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्।जिल्लाको   उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते...बाँकी

    धरानमा फोहोर छैन, काठमाडौको फोहोर जबसम्म उठ्दैन तबसम्म प्रहार गरिरहन्छु: हर्क साम्पाङ

    धरान – धरान उपमहानगपालिकाका मेयर हर्कराज राई (सामापाङ) ले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले ग्यालेक्सी फोरकेबाट प्रसारित समाचार झुटो भएको आफ्ना सामाजिक संजाल फेसबुकपेज मार्फत जानकारी दिएका मेयर राईले काठमाडौको फोहोर जबसम्म उठ्दैन...बाँकी

    रंगेलीका मिनिल्यान्ड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमी मनायो

    रबिन्द्र बराल/मोरङ –  भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  मिनिल्यान्ड ईङलिस बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमीको अबसरमा आफ्नो बिधालय प्राङ्गणमा श्रीकृण जन्माष्टमी मनाएको छ । मोरङको रंगेली नगरपालिका वडा नं. ७ मा रहेको...बाँकी

    जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका रामेछाप खाँडादेवीका भण्डारी पक्राउ

    पुष्कर खड्का रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी...बाँकी

    बैकिङ कसूर मुद्धामा ४२ लाख जरिवाना तोकिएर फरार रहेका रामेछापका बुढाथोकी पक्राउ

    पुष्कर खड्का – रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेका रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन। पक्राउ परेका...बाँकी

    रामेछापको गोकुलगंगा गाउँपालिका ठोसेमा बाढीले ५ घर बगायो

    पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर...बाँकी

    सहकारीका अध्यक्ष रामकृष्ण अधिकारीले बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत...बाँकी

    धरानका मेयर हर्कराज राई (साम्पाङ) ले सय दिनको काम सार्वजनिक गरे

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले सय दिनमा गरेका कामहरू अहिले विहान सामाजिक संजाल फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्। मेयर राईले धरानमा एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न...बाँकी

    मोरङको कानेपोखरी गाउँपालिकामा मनोमानी मल वितरण गर्दा स्थानीयले मल पाएनन्

    रबिन्द्र बराल/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित दलेली चोकमा रहेको पराजुली एग्रोभेटले मल वितरणमा नगरपालिकाको नियम कानून मिचेर मनोमानी मल विक्रीवितरण गर्दा स्थानीयले मल पाएनन्। मंगलबार राती कृषि सामग्रीबाट एग्रोभेटले १ सय...बाँकी