धरान – धरान नगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) धरान वडा नं. ११ तर्फ जादै गर्दा चतरा लाइनमा सात जनाको अज्ञात समुहले दुई जना सडक मानवमाथि आक्रमण गरिएको घाइते युवाको प्राथमिक उपचार गरी अस्पताल पठाएका छन्।...बाँकी
युवा राई/हङकङ – हङकङमा बुधवार साँझ ७:२५ बजेदेखि उत्तरपूर्वी ठूलो सामुद्रिक आँधी टाईफून नम्बर ८ शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ। उक्त सामुन्द्रिक आँधी ६३ किलोमिटर प्रतिधण्टाको गतिमा चल्न सक्ने अधिकारीहरुले बताएका छन्। हङकङका ओब्जरभेटरीले...बाँकी
गोरखा – पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको स्थानमा सिरानचोक गाउँपालिका वडा नं. ५ जरेवर र गोरखा नगरपालिका वडा नं. ३ नारेश्वर जोड्ने दरौदी नदीमाथि...बाँकी
भाद्र ८, २०७९, बुधबार सागर घिमिरे, काठमाडौं। नेपाली व्यक्ति तथा फर्महरूले स्वीस बैंकमा जम्मा गरेको रकम सन् २०२० मा दोब्बरले बढेर ३६०.८२ मिलियन स्विस फ्र्याङ्क (आजको विनिमय दरमा ४६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी) पुगेको...बाँकी
भाद्र ८, २०७९ बुधबार धादिङ। गंगाजमुना गाउँपालिकाबाट संचालित एम्बुलेन्स सेवा नभई व्यवसाय भएको छ। गंगाजमुनाबाट काठमाडौँ बिरामी लिएर जानको लागि १३ हजार भाडादर छ। जनताको सेवाकाे संचालित एम्बुलेन्सको भाडादर के कति ठिक छ त ?...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङमा नेपाल किसान संघ रंगेली नगरपालिका कार्य समितिले रंगेली नगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन । किसान संघले प्रतिकूल मौसम तथा नेपाल सरकारको कारण कृषिक्षेत्रबाट आश्रित कृषकहरुको समस्या दिनप्रतिदिन जटिल बन्दै गरेको भन्दै संघले...बाँकी
काठमाडौं – गोठाटार इङलिस् सेकेन्डरी स्कुलले एसईई दिएका २२ औं व्याज तथा २३ औं व्याजका विधार्थीहरुलाई अभिनन्दन तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। गोठाटार इङलिस् स्कुलले एसईई शैक्षिक सत्र २०७७ तथा २०७८ का ६० जना...बाँकी
कुवेत– कुवेतमा चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले...बाँकी
कुवेत – रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ...बाँकी
पुष्कर खड्का/रामेछाप – दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ । ड्याम साइडमा फेला परेको शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रविन कार्की रहेको प्रहरीले पुष्टि...बाँकी