News Portal

  • गृहपृष्ठ समाचार

    गायिका सुस्मिताको डेंगु संक्रमणका कारण निधन

    खोटाङ – खोटाङकी उदीयमान गायीका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं स्थित पाटन अस्पताल भर्ना भएकी गायीका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका- ५...बाँकी

    धरान उपमहानगरपालिकालाई गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग !

    धरान – धरान उपमहानगरपालिका धरानलाई गोर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानी व्यबस्थापनका लागि “२ लाख १२ हजार पाउण्ड” ३ करोड भन्दा बढीको सहयोग गर्ने भएको छ।  धरानको मुख्य समस्यको रुपमा रहेको खानेपानीको अभावलाई न्यूनिकरण गर्न एसियन...बाँकी

    चर्चित गायक प्रमोद खरेल र मेचु धिमाललाई कुवेतको अन्तरराष्ट्रिय विमानस्थलमा भब्य स्वागत !

    कुवेत सिटी। गायक प्रमोद खरेल र मेचु धिमाल बिहीबार बिहान कुवेत आइपुगेका छन। भोली शुक्रबार सेप्टेम्बर ३० तारिखका दिन हुन गईरहेको नेपाल कुबेत सरोकार समाज कुवेतको चौथो सांगितिक धमाकाका लागि कुवेत बोलाइएको हो। उक्त कार्यक्रममा...बाँकी

    एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

    लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि...बाँकी

    जापानमा पहिलोपटक महिलाको औसत तलब ३० लाख येन

    टोकियो। जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ। जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्यांकमा...बाँकी

    मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि निर्घात कुटपिट, वडाध्यक्ष पक्राउ

    धनगढी – बाजुराको एक मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएका कञ्चनपुर बस्दै आएका टेकेन्द्र...बाँकी

    मोरङको रंगेलीमा छैठौं पैदल निशान ध्वजा यात्राको तयारी तिव्र

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा विगत बर्ष जस्तै यस बर्ष पनि पैदल निशान ध्वजा यात्राको आयोजना हुने भएको छ। विजया दशमीको अबसरमा महानवमीका दिन आयोजना हुने  निशाना ध्वजा यात्राको तयारी तिव्र रुपमा भइरहेको छ ।...बाँकी

    मोरङको रंगेलीमा चाडपर्व शुरु भएपनी मुख्य बजार सुनशान

    रबिन्द्र बराल/मोरङ – चाडपर्व सुरु भएपनी रंगेली बजार सुनसान देखिएको छ। नेपालीहरुको महान चाड विजया दशमीको रौनक शुरु भएता पनी मोरङको रंगेली नगरका मुख्य बजार क्षेत्रहरुमा चहलपहल भने सुनशान देखिएको छ।  चाडपर्वहरुमा व्यापारीका लागि आम्दानीका...बाँकी

    मोरङको रंगेली नगरका संसारीमाइ मन्दिरमा रात्री कालिन सम्ध्या शुरु

    रबिन्द्र बराल/मोरङ – मोरङको  प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको संसारीमाइ मन्दिरमा प्रदेश स्तरीय फुलपातीका बडाई तथा घटस्थापनादेखि चण्डि पाठ, परायण शुरु गरिएको छ। रंगेली नगरपालिका वडा नम्वर-७ मा रहेको सो मन्दिरमा प्रदेश  नम्वर १ सरकारले...बाँकी

    सल्यान जीप दुर्घटना: मृत्यु हुने आठै जनाको सनाखत, थप एक घाइते

    सल्यान। सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्। मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला...बाँकी